४९औ वर्ष सम्म नहटाएको PCL तह देश संक्रमन काल अवस्थामा भएको बेला किन हटायो यो खतराको संकेत भएको स्ववियू लगाएतका विभिन्न विद्यार्थी दलहरूको भनाई रहेको छ।
TU ले PCL हटाएकोमा विद्यार्थीको आपत्ती
त्रि.वि.वि.ले यो वर्षदेखि प्रविनता प्रमाणपत्र तह खारेज गरेको छ। लाखौं विद्यार्थीहरू SLC बाट पास भएर क्याम्पसको अध्ययन खोजिरहेको बेला अध्ययन गर्न नपाउँदा विद्यार्थीहरू मर्कामा परेको र सर्वसाधरणले अध्ययन गर्न नपाउने प्राइवेट उच्च मा.वि. निकै महँगा भएकोले अब सर्वसाधरणले कसरी अध्ययन गर्ने यो कुरालाई त्रि.वि.वि.ले किन नबुझेको भन्दै अब बिद्यार्थीहरू आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
४९औ वर्ष सम्म नहटाएको PCL तह देश संक्रमन कालमा भएको बेला किन हटायो यो खतराको संकेत भएको स्ववियू लगाएतका विभिन्न विद्यार्थी दलहरूको भनाई रहेको छ।
विश्वमा कुनै पनि विश्वविद्यालयमा पिसिएल पढाइएको छैन नेपाल मात्रै हो। शिक्षाको गुणस्तर बढाउन व्यवस्थित तरिकाले अध्यापनलाई अगाडि बढाउनकोलागि त्रि.वि.वि.को पिसिएल हटाएको स्पष्टिकरण।
Republished in new layout on 7/12/2013