• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्मशास्त्रमा विभेद छैन

by Shishir Dahal
July 15, 2013
in News & Events

कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो


धर्मशास्त्रमा विभेद छैन

शिशिर दाहाल, विराटनगर २२ अषाढ

धर्मशास्त्रको आडलाई लिई शासक वर्गले जातिय र वर्गीयताको आधारमा भेदभाव गरे पनि धर्मशास्त्रमा कुनै विभेद नरहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्तहरुले वताएका छन्। धर्मशास्त्र, परम्परा, र जातिय विभेद विषयक अन्तक्रिया कार्यक्रममा वक्ताहरुले उक्त धारणा राखेका हुन्।

कार्यक्रममा मोरङका स्थानिय विकास अधिकारी उद्धव तिम्सिनाले अव युग परिवर्तन भैसकेको हुँदा कसैले पनि जात, धर्म, लिङग आदिका आधारमा विभेद गर्न नहुने भन्दै देशका केहि ठाउमा रहेका अवशेषहरु पनि चेतनाको विकास सँगै समाप्त भएर जाने वताउनु भयो। दलित महासंघ मोरङका उमेश विश्वकर्माले आफुहरु वर्षौ देखि पिडित हुनुको कारण परम्परागत  मान्यता रहेको धारणा राख्नुभयो। तर अव केहि सुधारको लक्षण देखिन थालेको भन्दै हिजोसम्म आफुहरुलाई अछुत भनि घृणा गर्ने पुरोहितहरु आज एउटै टेवलमा वसेर पानी पिएकाले अव विवेदहिन समाजको निर्माण हुनेमा आशावादी रहेको वताउनु भयो। देशका विभिन्न ठाउ“मा अझैपनि दलितहरुमाथि दमन भैरहेको भन्दै मुडे वलको प्रयोग नगरी सहकार्य गरेरै अधिकार स्थापित गर्ने धारणा राख्नुभयो। पं. चक्रपाणी उपाध्यले धर्मशास्त्रमा विभेद नभएको भन्दै अव व्राहमणले दलितलाई पनि विधिवत विवाह गर्न स्विकार गर्नु पर्ने धारणा राख्नुभयो। व्रमत्व प्राप्त गर्ने नै व्राहमण हुने भएकोले जन्म र जातका आधारमा कोहि व्राहमण र कोहि शुद्र नहुने उहाँको तर्क थियो। ३ दिन सम्म चल्ने उक्त कार्यक्रम जिल्ला विकास समिति मोरङको सहयोगमा न्यु नेपाल रिर्सच सेन्टरले आयोजना गरेको हो।

Republished in new layout on 7/12/2013

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

ताजा सामाग्री

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

Recent Posts

  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In