Iteen has been celebrating “ITEEN Day” on 25 of July from its 10th anniversary. This year in different places in Nepal and outside of Nepal Iteen day was celebrated. On that very day 26 pastors and leaders within the valley gathered together at Family of God Church, Nakkhu, from 3 pm to 5 pm and joined in prayer service.
During the service Sarju Rijal through a power point shed light on how God has been working through Iteen in Nepal and beyond. The Director of Iteen Pastor Tanka Subedi quoted that for 14 years Iteen has been able to do God’s work in the Churches in a very blessed way. And he led the people in prayer by explaining the following points:
Points of Praises
1. For adequate leadership development in Churches. 2. For being registered in Nepal government. 3. For 4000 students who have been studying regularly. 4. For miraculous changes brought in students lives by God. 5. For God’s continuous security and blessings. 6. For Iteen’s programmes (for 48 districts in Nepal and India, U.A.E., Malaysia, Hong Kong, Bahrain etc). 7. For regular publication of new books.
Prayer Points
1. For more than 4000 students who are studying ITEEN courses regularly. 2. For all the tutors, students, staff and board members. 3. For the fund needed to run ITEEN. 4. For ITEEN family and all the Churches and organizations. 5. For the security of Christian and Churches in Nepal. 6. For God’s blessing on new publications. 7. For people supporting ITEEN financially.
At the end of the prayer service the board chair person shared few words. He light on how ITEEN has bee successful in providing practical courses for the Churches “Though I am a bible college graduate, I have found that they lack the base and that provide by ITEEN.” He also said that since the courses can be done at home, many have benefited from ITEEN.
The treasurer of ITEEN board, Pastor Mukund Kumar Sharma concluded the prayer service with a short prayer.
On the occasion of ITEEN Day many Churches inside and outside of the valley prayed for ITEEN. We were informed through phone calls that many Churches offered prayers for ITEEN and Mrs. Aruna Thapa informed that 2 hrs. prayer service was held in Pokhara by ITEEN tutors and students.
Please click here to read ITEEN board Chair’s message
आइटीनको दशौ बार्षिकोत्सवदेखि नै हरेक वर्ष जुलाइ २५ तारीखमा आइटीन दिवश मनाउने गरिएको छ।यस वर्ष पनि देशका विभिन्न स्थान तथा देश बाहिर पनि आइटीन दिवश मनाइयो।
उक्त दिन ३:०० देखि ५:०० बजेसम्म फेमिली अफ गड चर्चमा आइटीन दिवसको अवसरमा २६ जना पास्टर र अगुवाहरूको सहभागितामा प्रार्थना सभा सम्पन्न भयो।
प्रार्थना सभामा परमेश्व रले आइटीनद्वारा विगत दिनदेखि वर्तमानसम्म गर्नुभएका वर्णन गरि नसक्ने नेपाल र नेपाल वाहिरका केही फोटोहरू सर्जु रिजालले प्रस्तुत गर्नुभएको थियो।
आइटीनका निर्देशक टंक सुबेदीले १४ वर्षसम्म आशिष्मय तरिकाले मण्डलीहरूमा परमेश्व रको काम गर्न सफल भएको कुरा व्यक्त गर्नुभएको थियो। निम्न बुँदाहरूको वर्णन गर्दै प्रार्थानामा समूहलाई डोर्यारउनुभएको थियो। प्रशंसाका विषयहरू
1. मण्डलीहरूमा प्रशस्तरुपमा अगुवापन विकासको लागि। 2. आइटीन नेपाल सरकारमा दर्ता भएको लागि 3. ४००० भन्दा बढी विद्यार्थीहरूले लगातार अध्ययन गर्न पाएको लागि 4. विश्वासीहरूको जीवनमा परमेश्वरले ल्याउनुभएको अचम्मको परिवर्तनको लागि। 5. परमेश्वरले लगातार दिनुभएको सुरक्षा तथा आशिष्को लागि। 6. आइटीनको कार्यक्रमको लागि (नेपाल भित्रका ४८ वटा जिल्लाहरू तथा देश बाहिर भारत, यु. ए. इ., मलेसिया आदि देशहरूमा)
7. लगातार नयाँ पुस्तकहरू प्रकाशन भएको लागि।
यी विषयहरूमा प्रार्थना भएपछि लगतै निम्न बुँदाहरूमा सामुहिकरुपमा प्रार्थना भएको थियो। प्रार्थनाका विषयहरू
1. हाल अध्ययन ४००० भन्दा बढी विद्यार्थीहरूले लगातार आफ्नो अध्ययन गर्न सकून्। 2. सबै शिक्षक, विद्यार्थी, कर्मचारी तथा बोर्डका सदस्यहरूको लागि । 3. नेपाल भरिका ख्रीष्टियनहरू तथा मण्डलीहरूको सुरक्षाको लागि । 4. थप नयाँ पुस्तकहरू प्रकाशनमा परमेश्वरको आशिष होस्। 5. आइटीन संचालनार्थ आवश्यक आर्थिक श्रोत। 6. आइटीन परिवार तथा सम्बन्धित सबै मण्डली तथा संघ सस्थाहरूको लागि।
7. आइटीनलाई आर्थिक रूपमा सहयोग पुर्याडउने व्यक्तिहरूको लागि। र केही समसामयिक विषयमा पनि प्रार्थना भएकोथियो।
सभाको अन्तमा आइटीन बोर्ड अध्यक्ष रेभ. के.पी. देवकोटाले छोटो मनतव्य व्यक्त गर्नुभएकोथियो। वक्तव्यमा आइटीनले छोटो समयमा नेपालका मण्डलीमा बाइबलको व्यवहारिक शिक्षा दिन सफल भएकोमा परमेश्वदरप्रति धन्यवादी हुनुभएको कुरा व्यक्त गर्नुभएको थियो। “म बाइबल कलेजबाट अध्ययन गरेर आएको भएता पनि आइटीनका पाठ्यक्रममा आधारभूत शिक्षाहरू पाउन सकें।” उहाँले भन्नुभयो मण्डलीहरूको निम्ति अति आवश्यक सबै तहका मानिसहरूले घरमै बसी बाइबल अध्ययन गर्न सक्ने भएकोले यसबाट सबै लाभान्वित भएको कुरा व्यक्त गर्नुभएको थियो।
मन्तव्यपछि आइटीन बोर्डका कोषाध्यक्ष पास्टर मुकुन्द शर्माको प्रार्थनासँगै सभाको विसर्जन भएको थियो पुनश्चय: आइटीन दिवसको अवसरमा सबै जना एकठाउँमा भेला हुन नसकेतापनि फोनमा सम्पर्क भएका भ्याली भित्र र बाहिरका धेरै वटा मण्डलीहरूमा आइटीन दिवसको अवसरमा शनिवारको सेवाको समयमा प्रार्थना गर्न आह्वान गरिएको थियो। ती मण्डलीहरू आइटीनप्रति धन्यवादी भएको र आइटीन परिवारलाई वधाइ भन्दै प्रार्थनामा केही समय विताउने कुरा व्यक्त गर्नुभएको थियो।
विभिन्न ठाउँहरूमा प्रार्थना गरेको जानकारी फोन मार्फत जानकारीमा आएको थियो। पोखरामा सामूहिक रुपमा भेला भइ दुई घण्टा प्रार्थनामा समय बिताएको कुरा अरुणा थापाबाट जानकारी भएको छ।
Republished in new layout on 7/11/2013
Previous Comment
christian unity
written by Yam kumar , August 22,
2009
nepal ma raheka
sampurana christian church’s yek bhayera desh nepal ko lagi pray garnu aja
dherainai abasekta chha.malai dherai dukha lagera auchaa,nepal ma christian haru
pani rajnitik garchhan re yasto hunu naparene ho.sabai believer haru afno church
ko lagi matra wasta gardachhan,aru church ko bisswasi lai ta wastanai
chaaina,tesaile nepal ma pari bartan lyaune ho bhane nepali christian haru ma
unity hunuparchha.