• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 4, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NBCBS को सम्मेलनको दोस्रो दिन

by NepalChurch.com
July 11, 2013
in News & Events

-Written by Sabbu Lama

परमेश्वfरले हामीहरूलाई पनि विशेष उद्देश्य राखेर बोलाउनुभएको छ। हामीहरू हरेकको जीवनमा उहाँको विशिष्टf उद्देश्य रहेको छ। उहाँले हामीहरूको जीवनबाट केही चाहनुहुन्छ। उहाँको उद्देश्य पूरा गर्न हामी ख्रीष्ट येशूमा चुनिएका व्यक्तिहरू हौं।


NBCBS को पाँचौ राष्ट्रि य सम्मेलनको दोस्रो दिन

Sabb Lama, Kathmandu 1st Oct- NBCBS को पाँचौ राष्ट्रि य सम्मेलनको दोस्रो दिनको विहानको आराधना सेवामा शालोम चर्च कलंकीले अगुवाई गर्नुभयो।

९:०० बजे पहिलो सेसनमा Mathew Varghese पाहुना वक्ताले Integral Mission को बारेमा बाइबल अध्ययन गराउनुभयो। निम्न वचनका शिर्ष पदहरू फिलिप्पी ३:१४, ३:८, १:२७, १:१५-१८ बाट छर्लङ्ग पार्ने काम गर्नुभयो। पावल जो ख्रीष्टरको सेवक थियो र उहाँसँगै दु:ख, कष्ट१मा सहभागी भएका थिए र प्रभुको खातिर सबै कुरा हानीको ठान्ने व्यक्ति थिए र पनि पावलको लक्ष्य अझै ख्रीष्टलाई प्राप्त गर्न सकुँ, ख्रीष्टहसँग भएको अनुभव गर्न सकुँ, ख्रीष्टरलाई चिन्न, जान्न सकुँ, पुनरूत्थानको शक्तिलाई जान्न सकुँ भन्ने थियो। जुन कुरालाई तलको वाक्यहरूले अझ स्पष्ट पार्दछ

To Gain him

To Founded in him.

Know and experience the power of resurrection.

To live with Christ

To die for Christ

परमेश्वfरले हामीहरूलाई पनि विशेष उद्देश्य राखेर बोलाउनुभएको छ। हामीहरू हरेकको जीवनमा उहाँको विशिष्ट उद्देश्य रहेको छ। उहाँले हामीहरूको जीवनबाट केही चाहनुहुन्छ। उहाँको उद्देश्य पूरा गर्न हामी ख्रीष्ट येशूमा चुनिएका व्यक्तिहरू हौं। उहाँको लक्ष्य मानिसको जीवनमा

To break the variants and to reconcile the people.

To reconcile the whole cosmos.

Transformation of everything.

Vision: new earth and new heaven.

आफ्ना स्कूल तथा विश्व विद्यालयमा ख्रीष्टeको साक्षी दिनु एनविसिविएस तथा सिविएस को उद्देश्य रहेको छ। आज हामीरूको लक्ष्य के हो त? हामीहरूको लक्ष्य कस्तो छ? हामीहरू संकिर्ण लक्ष्य अथवा दर्शन बोकेर हिडिरहेका छौ कि? हामी लक्ष्य विहिन भएर हिडिरहेका छौं कि? भन्ने कुरा स्पष्ट पार्नुभएको थियो।

वक्ता Varghese को बाइबल अध्ययन सेसनपछि सम्मेलनमा उपस्थित CGF and CBS लाई छुट्टा छुट्टै कोठामा Mathew Varghese and Rev. Samuel Bomjan ले सिकाउनुभएको थियो।

खाना पछिको पहिलो सेसनमा एनबिसिबिएसका महासचिव रेभ.के.पि. देवकोटाले NBCBS को कार्य र रणनीतिको अवधारणा र सिविएसले गरिरहेको कृयाकलापको बारेमा केही उदाहरणीय विषय देखाई चर्चा गर्नुभएको थियो।

NBCBS बोर्डका अध्यक्ष रेभ. शामूएल बोम्जन र NBCBS का प्रोग्राम कोअर्डीनेटर पि ए थोमसले सम्मेलनमा उपस्थितहरूका मनमा उठेका प्रश्नहरूको जिज्ञासा मेटाउनु भएको थियो अर्थात चित्त बुझ्ने उत्तर दिई उपस्थितहरूलाई उत्साहित पार्नुभएको थियो।

Republished in new layout on 7/10/2013

Related Posts

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Vacancy at ECTC

October 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

Recent Posts

  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC
  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In