• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 21, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

NBCBS Fifth National Conference Final

by Sarju Rijal
July 10, 2013
in News & Events

nbcbsपरमेश्वयरको ठूलो दर्शन हामीहरूको जीवनमा छ। हामीहरु दर्शनप्रति प्रतिबद्ध हुनुपर्छ। उहाँले राख्नुटभएको दर्शन पूरा गर्न हामीहरूको चरित्र राम्रो र ठीक हुनुपर्छ। काम पूरा गरिएको छ तर चरित्र ठीक छैन भने त्यहाँ विरोधाभास उत्पन्न हुन्छ। ख्रीष्टनको चरित्रजस्तै हाम्रो चरित्र हुन आवश्यक छ। दर्शन पूरा गर्न कडा परिश्रम गर्न खाँचो छ।


NBCBS Fifth National Conference final

 

1st.  Oct. 2009- विहानको आराधना सेवा संगति इसाई मण्डली ललितपुरको संगित झुण्डले सञ्चालन गरेको थियो।

Guest Speaker: Mathew Varghese

विहानको सेवामा विद्यार्थीहरूलाई वचनबाट उत्साह दिंदै बाइबलबाट सिकाउनुभएको थियो।परमेश्वयरको ठूलो दर्शन हामीहरूको जीवनमा छ। हामीहरु दर्शनप्रति प्रतिबद्ध हुनुपर्छ। उहाँले राख्नुटभएको दर्शन पूरा गर्न हामीहरूको चरित्र राम्रो र ठीक हुनुपर्छ। काम पूरा गरिएको छ तर चरित्र ठीक छैन भने त्यहाँ विरोधाभास उत्पन्न हुन्छ। ख्रीष्टनको चरित्रजस्तै हाम्रो चरित्र हुन आवश्यक छ। दर्शन पूरा गर्न कडा परिश्रम गर्न खाँचो छ। प्रभु हामीसँग हुनुभएकोले उहाँले राख्नुटभएको दर्शन पूरा गर्न सक्छौं। वचनले विद्यार्थीहरूलाई सोचमग्न बनाएको थियो।

1st.  Oct. 2009 (2:00 pm- 4:00 pm)

National Council का निर्वाचनका प्रमुख अथवा सञ्चालक डा. राजेन्द्र कुमार रोङ्गोङद्वारा NC को पूरानो समिति विघटन गरी पुनः नयाँ National Council गठन भयो। NC को निर्णयअनुसार 1st Oct. 2009  मा एनबिसिबिएस्को महासचिव पदमा पि.ए.थोमसज्यूलाई नियुक्त गरियो। सोही समयमा नै एनबिसिबिएसका कोषाध्यक्ष अशोक सिंहद्वारा २००९ को आर्थिक बजेट पनि प्रस्तुत गर्नुभएको थियो। एनबिसिबिएसका क्षेत्रीय कार्यकर्ताहरूद्वारा प्रतिवेदन प्रस्तुत गरिएको थियो। अन्त्यमा विभिन्न सिबिएसहरूबाट एक-एक जना प्रतिनिधी छनौट गर्ने कार्य भएको थियो।

सोहि दिन बेलुका ४ बजेदेखि Family get- together को कार्यक्रम शुरू भएको थियो। यो कार्यक्रमको शुरुको प्रार्थनाद्वारा डा.मंगलमान महर्जनले गर्नुभएको थियो। एनबिसिबिएसको ऐतिहासिक झलक र बर्तमानमा के गर्ने भन्ने कुरालाई पि.ए.थोमसले छर्लङ्ग पार्नुभएको थियो। एनबिसिबिएस का अध्यक्ष रेभ.शामुएल बोम्जनद्वारा धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको थियो। काठमाडौं उपत्यकाका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरूद्वारा एनबिसिबिएस् राष्टि्य परिषदका सदस्यहरूको लागि समर्पणको प्रार्थना र एनविसिविएस का महासचिव रेभ. के.पी. देवकोटाको एनविसिविएस नेपालबाट विदाई र IFES को एसिया क्षेत्रको डाइरेक्टरमा कार्य गर्नको लागि समर्पणको प्रार्थना उपस्थित अगुवाजनहरूले प्रार्थना गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा एनबिसिबिएस राष्ट्रि य सम्मेलनका संयोजक अनुप रानाले कार्यक्रममा स्यंमसेवकको रुपमा विभिन्न क्षेत्रमा भूमिका निर्वाह गर्ने ५४ जना विद्यार्थीहरू हरेकलाई प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन गर्नुभएको थियो। नेपालका विभिन्न क्षेत्रमा स्यंमसेवककोरुपमा खटिएका कार्यकर्ताहरूलाई स्टाफहरूलाई एनबिसिबिएसका Programme Coordinator  पि.ए. थोमसले प्रशंसा पत्र वितरण गर्नुभएको थियो। सो कार्यपछि प्रार्थानाद्वारा सम्मेलनको विसर्जन भएको थियो।

News Prepared by Sabu Lama

Do you want see photos and download Please go to link

http://picasaweb.google.co.uk/nepalchurch.com/

Republished in new layout on 7/10/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In