• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, June 22, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उपत्यकाव्यापी इस्टर र्‍याली

by Sarju Rijal
July 9, 2013
in News & Events

easterकाठमाडौं- ४ अप्रिल,  – यदि येशू मृत्युबाट जीवित नभएको भए विश्वका इसाईहरूले येशूको नाउँमा गरेको विश्वास र प्रचार व्यर्थै हुनेथियो। आश्चार्यकाम व्यर्थै हुनेथिए। विश्वमा दिन दिनै बढ्दै गएका चर्चहरूको काम पनि व्यर्थै हुने थिए। येशू मृत्युबाट तेस्रो दिनमा मानव शरीरमा नै जीवित हुनुभयो अर्थात जुन शरीरमा मारिनुभयो त्यही शरीरमा जीवित हुनुभयो।

जसको प्रमाण विश्वभरीका चर्चहरु हुन। उपत्यकाव्यापी इस्टर सण्डे मृत्युबाट जीवित भएको घोषणा गर्नलाई र देशमा शान्ति कायम होस् समयमै संविधान बनोस भन्ने अन्तरविन्ति प्रार्थना गर्नलाई भव्यताकासाथ सम्पन्न भयो।

काठमाडौंको केन्द्र रत्नमपार्क खुल्ला मञ्चमा हजारौंको संख्यामा येशू जीवित हुनुहुन्छ, येशू शान्तिका राजकुमार हुनुहुन्छ भन्ने नाराकासाथ हातमा व्यानर, प्लेकार्डमा, बोकेर भजन गाउँदै पञ्चेबाजा बजाएर येशूको पुनरुत्थानको घोषणा गर्दै पंक्तिबद्ध तरिकाले खुल्लामञ्चको गेटबाट भित्र पसेको थियो। हर्सोउल्लासकासाथ मादल खैजडी बजाउँदै उफ्रदै नाँच्दै गेटबाट भित्र पसेको थियो। देशमा राजनीतिक अस्थिरता भएको बेला शान्तिका राजकुमार येशू भन्ने शब्दले सुन्ने देख्ने  जतिलाई पक्कै पनि झस्काएको छ। सारा जनताको खाँचो भनेकै शान्ति र आनन्द चाहिएको हो। येशूको पुनरुत्थान महोत्सव र्या।लीको उद्देश्य देशमा शान्ति कायम होओस् र समयमै संविधान वनोस् भनी अन्तरविन्ति प्रार्थाना देशको निम्ति गर्नु र येशू मृत्युबाट जीवित हुनुभएको घोषणा गर्नलाई थियो।

इस्टर  र्‍यालीमा ललितपुरका विभिन्न ठाउँ खोकना, धोविघाट, जावलाखेलबाट र्याचली सुरु भएको थियो भने काठमाडौंको विभिन्नभाग कलंकी, गोंगबुबाट र्या ली शुरुभई खुलामञ्च रत्नरपार्कमा सभामा परिनत भएको थियो। उपत्यकाव्यापी इस्टरमा धर्म गुरुहरू पास्टरहरूको ठूलो भूमिका रहेको थियो। हात हातमा इस्टर सन्डेको सुसन्देशका पर्चाहरू बाँड्नेको कमि थिएन।

र्याथलीलाई व्यवस्थित बनाउन स्वयंसेवकको राम्रो सक्रियता रहेको थियो। र्‍याली गतसालभन्दा ठूलोमात्रा धर्मावलम्बीहरूको उपस्थिति भएतापनि सवारी साधनहरूलाई लामो अवरोध भएको थिएन। ट्राफिक, प्रहरीले व्यवस्थित तरिकाले यातायातलाई सुचारु गराएका थिए।

सभामा आराधनामा अगुवाई ज्ञानेश्ववर चर्चका पास्टर शामूएल कार्थक र उहाँको समूहले गरेका थिए। एउटै ड्रेसमा सजिएका क्वाएर टिमले कोरसहरु गाएर उपस्थितहरुलाई परमेश्व रको आराधना गर्नमा सहायता गरेका थिए। सभामा सुरुको प्रार्थना पास्टर काजी रत्नो महर्जनले गर्नुभएको थियो। डा.सिमोन पाण्डे लगाएतका विभिन्न धर्मगुरुहरूको इस्टरको अवसरमा सम्वोधन रहेको थियो। इस्टर सण्डेको सन्देश डा. पास्टर मंगलमान महर्जन ज्यूले परमेश्वरको वचनबाट बताउनुभएको थियो। येशूको मृत्युबाट जीवित भएको घटनालाई ढाकछोप गरी येशू जीवित भएको होइन भनी सफल बनाउन धेरै प्रयास गरिएतापनि येशू मृत्युबाट पुनरुत्था भएका बाइबलका थुप्रै प्रत्यक्ष घटनाहरू बाइबलमा उल्लेख भएका कुराहरु डा.महर्जनले बताउनुभएको थियो।

 Republished in new layout 7/9/2013

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In