Information, Communication Technology Info-Trade Expo 2011
काठमाडौंमा- पौष २१, बुधवारदेखि काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको सूचना प्रविधि मेला (आइसिटी इन्फोट्रेड ब्रान्डिङ एक्सपो) को उद्घाभटन कसैले नसोचेको, धेरैले नचिनेको, सुरक्षा पनि नचाहिने, ट्राफिक प्रहरी पनि नचाहिने व्यक्तिद्वारा गरियो। मेलाका प्रमुख अतिथि नेपाल भरिया संघका अध्ययक्ष बेदराज अधिकारीले रिवन काटेर उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री, मन्त्रीहरू, मान्यजनहरूले रिवन काटेर उद्घा्टन गर्ने संस्कार तोडेर नयाँ तरिका प्रयोग गरी आइसिटी एशोसियसनले २०११ को सूचना प्रविधि मेलाको उद्घातटन गरेको छ।
अतिथि देवराजले १८ वर्ष जति भयो काठमाडौंमा सूचना प्रविधिको ब्रान्डेट सामाग्रीहरु नाम्लोले बोक्न थालेको। नयाँ नयाँ ब्राण्डेड सामानहरू फोनको सम्पर्कबाट बोक्ने गर्छन्।
उक्त मेलामा ८० भन्दा बढि ब्राण्डेड सामानका स्टलहरू भृकुटीमण्डपमा राखिएका छन्। विभिन्न कम्पनीले ब्रान्डेड सामानमा ५ देखि ६० प्रतिशतसम्म छुट राखेका छन्।
मेलामा राखिएका सामानहरू सहुलिएत
• ब्ल्याकबेरी मोबाइल सेट
• एप्पयल म्याक बुक
• माइक्रो ल्यापटप साट्ने सुविधा
• १५ मिटर टाढैबाट चलाउन सकिने वायरलेस माउस
• सस्तो मुल्यका प्रोजेक्टर
• डिजिकम राउटर किन्नेलाई मफलर र दुइवटा फिल्म टिकट
• संसारको सबैभन्दा सस्तो थ्रिथी सेट
• ल्यापटप किन्दा नि:शुल्क ब्याग र मोवाइल
• पुरानो र बिग्रीएको डिभिडी/ सिडी रूम साट्ने सुविधा
• ५ हजार ५ सायमा माइक्रो ल्यापटप
• सबैभन्दा पातलो एलसीडी मनिटर
• जेडटिई लाइभ ट्यावल्वाइट
• ह्यासी ल्यापटप किन्ने उपभोक्ताले अन्य पाँच जनालाई सन्तुष्टद भएको जानकारी गराएको पुष्टिल भए ल्यापटपको पैसा फिर्ता पाउने
• हाईटेक इन्जिनियरिङले राउटर्स, सिसिटिभि, अप्टिकल फाइवार केवल, कम्प्युटर नेटवर्किङका उत्पादनहरू ल्याएको छ।
Republished in new layout 7/8/2013
Discussion about this post