• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बुद्ध यएर दूर्घटना १९ जनाको मृत्यू

by Sarju Rijal
July 9, 2013
in News & Events

budअसोज ८ ललितपुर, विहान ६:४९ मा उडेको बुद्ध यएरको 9N AEKB-190 विमान काठमाडौंबाट माउन्टेन उडान (हिमाल दृष्यावलोकन गर्नको लागि) उडेको थियो। विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने बेलामा विहानको ७:३१बजे सम्पर्क विहिन हुनगएको थियो।

विहान ७:३० मा ललितपुरको विशङ्खुनारायण गाविसको कोटडाडाँमा रुखमा ठोक्किएर दूर्घटना भएको जानकारी प्राप्‍त भएको थियो। विमान दुर्घटना भएको खबर ८:५० बजेमात्रै बाँडे गाउमा प्रहरीसमक्ष जानकारी हुन आएको थियो। दुर्घट्नामा परि मृत्यु भएका १८ जनाको शव घट्नास्थलमा भेटिएको थियो भने घाइते अवस्थामा भेटिएका निराजन कर्मचार्यलाई स्थानियवासी र प्रहरीले जीवितै उद्दार गरी अस्पताल पठाउने क्रममा बाटोमै उनको मृत्यु भएको थियो। शवलाई नेपाली सेनाको हेलिकप्टरले विमानस्थल ल्याएको हो। शवहरु पोष्टमार्टमको लागि शिक्षण अस्पताल पुर्‍याइएको छ।

बिहान बाक्लो हुस्सु लागेको बेला कम उचाईमा उडेका कारण दुर्घट्ना भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। कोटडाँडास्थित स्थानीय हरि थापाका अनुसार सुरुमा विमानको पखेटाले उनको घरको भित्तामा छोयो, अनि बिमानको अगाडीको भाग घर पछाडीको भित्तामा जोतियो। विमानले लागेर एउटा लप्सीको रुख पनि ढालेको छ। कम उचाइबाट खसेकाले मारिएकाहरुको शव सग्लै छ। विमान भने टुक्राटुक्रा भएको छ। स्थानीयबासी र प्रहरी उद्दारमा खटिएका थिए ।

विमानमा चालकदलका सदस्यहरुमा क्याप्टेन जीवी तम्राकार, सहचालक पद्मा अधिकारी र विमान परिचारिका अस्मिता श्रेष्ठ थिए। विमानका यात्रु मध्ये १० जना भारतीय नागरिक, दुईजना अमेरिकन, एकजना जापनीज ३ जना तेस्रो मुलुको र ३ जना नेपाली रहेका छन् ।

मृत्युहुनेहरुको नामावली: चालक दलका सदस्यहरु: जीवी तम्राकार– क्याप्टेन पी अधिकारी– सहचालक, अस्मिता श्रेष्ठ– बिमान परिचारिका, यात्रुहरु: निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)

शारदा कर्मचार्य– नेपाल

जगजन कर्माचार्य– नेपाल

पंकज मेहता– भारत

छाया मेहता– भारत

एच डी नागराज– भारत

एल नागराज– भारत

आई नागराज– भारत

एस नागराज– भारत

डी. तालोसुब्रियम– भारत

डीपी तालोसुब्रियम– भारत

नागराजा तालोसुब्रियम– भारत

पी तालो सुब्रियम– भारत

तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)

एन्ड्रे वेइड

मिस नाताली नेइलन

तोशिनोरी क्वेज्म

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फेला पर्‍यो

ललितपुरको कोटडाँडामा आइतबार बिहान दुर्घटना भएको बुद्ध एयर विमानको ब्ल्याक बक्स फेला परेको छ ।

करिब चार घन्टाको खोजपछि उक्त ब्ल्याक बक्स फेला परेको हो । उक्त ब्ल्याक बक्सलाई अहिले सुरक्षाकर्मीले सुरक्षित राखेका छन् ।

Republished in new layout 7/4/2013

 

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In