• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 22, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कालीमाटी तरकारी बजारमा भिषण आगलागी

by Sarju Rijal
July 4, 2013
in News & Events

काठमाडौं, March 4 – काठमाडौंको मुख्य तरकारी बजार कालिमाटीमा शनिबार राति भिषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। एकै परिवारका ४ जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालिमाटी तरकारी बजारका सुरक्षागार्ड हीराबहादुर पुन, उनकी छोरी १६ वर्षीया शान्ति पुन, १४ वर्षीया नीरा पुन र १२ वर्षीय छोरा निराजन पुन रहेका छन्।aaa थप दुईको जनाको सनाखत हुन सकेको छैन। हीराबहादुरकी श्रीमती हिक्का पुनको सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । तरकारी बजारमा भरियाको काम गर्ने गोरखाका बलबहादुर श्रेष्ठ घाइते छन्। आगोमा परेर मृत्यु हुने एकजनाको खुट्टा बिहान मात्र फेला परेको थियो । आगोमा परेर एउटा कुकुर समेत मरेको थियो। स्थानियबासी केदार बास्कोटाका अनुसार तरकारी बजारमा राति करिब १० बजेर १५ मिनेट जाँदा आगो लागेको हो। लोडसेडिङको कारणले १० बजे बत्ती आएको थियो। तार सट भएर आगो लागेको अनुमान गरिएको छ। कालीमाटी तरकारी गोदाममा प्लास्टीकका सामान, बाँसका सामाग्री, जुटका बोरा, तेल, घ्यू जस्ता सामान भएकोले आगो दन्किएको केदार बास्कोटा बताउनुहुन्छ। एउटै व्यक्तिको लाखौको सामान नष्ट भएको छ। दाल, सिमी जस्ता सामानको गोदाम भएकोले आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो। तीन सय तरकारी पसल आगोले सबै ध्वस्त भएकाछन् । आइतबार बिहान ११ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगो लागेको १०/१५ मिनेट मै दमकल घटनास्थलमा आइपुगेको थियो। सुरक्षाकर्मीहरूको सहयोगमा र आठवटा दमकल, क्रेन र पानी ट्यांकरहरू प्रयोग गरिएका थिए। श्रीमती सावित्री बास्कोटा भन्नुहुन्छ। “दसबजेतिर कौसीमा निस्केर हेर्दा तरकारी पसलमा आगोको ठूलो ठूलो लप्का आफ्नो घरतिर आएको देख्दा म आत्तिएँ, मैले केही पनि सम्झिन सकिन मलाई कसले समाएर लिए थाहै पाइन। प्रभु बचाउनुहोस भन्ने शब्द मात्रै मुखबाट निस्कियो। केहीसमयपछि दमकलको आवाज सुनेपछि बल्ल अब केही हुँदैन भनी ढुक्क भए। ‘रातभर सुत्न पाइएको छैन प्रभुको अनुग्रहले बाँचियो। तरकारी पसल पनि केही भएको छैन। उप प्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदार दिउँसो १२ बजे घटनास्थल पुगेर प्रहरी र तरकारी व्यवसायीसँग जानकारी लिनुभएको थियो। उहाँले घटनाका क्रममा मृतकहरूलाई राहत व्यवस्था र घाइतेलाई औषधोपचारको व्यवस्था गरिने बताउनुभएको थियो। ‘सुरक्षा निकायको सक्रियताका कारण समयमा नै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन पाएन’ उहाँले भन्नुभयो, ‘तरकारी जलेर नष्ट हुनेका लागि पनि सरकारले राहतको व्यवस्था गर्नेछ।’ क्षति मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका आधारमा क्षतिपूर्तिको व्यवस्था गरिने बताउनु भएको थियो।

Republished in new layout 7/3/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In