• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, June 10, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

बिराट कोहलीको नाममा थप रेकर्ड

by Sushil Paudyal
May 22, 2023
in Game, News & Events

सोमबार, जेठ ८, २०८० ॥ गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेसँगै मुम्बईलाई फाइदा भएको छ र मुम्बई इन्डियन्स प्लेअफमा पुगेको छ । यदि उक्त खेलमा गुजरात पराजित भएको खण्डमा मुम्बई प्लेअफमा पुग्न सक्दैन थियो ।

जितको लागि १ सय ९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको गुजरातले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उक्त हारसँगै बेंगलोरको प्लेअफ सम्भावना पनि समाप्त भएको छ । यदि बेंगलोर विजयी भएको खण्डमा मुम्बईलाई नेटरनरेटमा पछि पार्दै प्लेअफमा स्थान बनाउने समिकरण थियो ।

गुजरातलाई जिताउन युवा ब्याटर शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्कासहित १ सय ४ रनको अविजित इनिङ खेले । उनको यो लगातार दोस्रो शतक थियो । गिलले सनराइजर्स हैदराबादविरुद्ध पनि १ सय १ रनको शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि घरेलु मैदान बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले विराट कोहलीको शतकको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । कोहलीले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनको अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।

यो सतकसगै कोहली आइपिएलमा सर्वाधिक धेरै ७ शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले क्रिस गेलको ६ वोटा शतकको कीर्तिमानलाई पछि पारेका हुन् ।

गुजरात १४ खेलमा १० मा जित र ४ मा हारसहित २० अंकका साथ शीर्षस्थानमा रह्यो । चेन्नई १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रह्यो । मंगलबार पहिलो क्वालिफायर चेन्नई र गुजरातबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।

लखनऊ १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ तेस्रो स्थानमा रह्यो । मुम्बई इन्डियन्स १४ खेलमा ८ मा जित र ६ मा हारसहित १६ अंकका साथ चौथो स्थानमा रह्यो । एलिमिनेटर खेलमा लखनऊ र मुम्बईबीच बुधबार प्रतिस्पर्धा हुनेछ । शुक्रबार दोस्रो क्वालिफायरमा एलिमिनेटर विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

Related Posts

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

भारत भ्रमण नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डको राजनीतिक र कूटनीतिक परामर्श तिब्र

May 28, 2023
खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

May 22, 2023
कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

कोलकातालाई एक रनले हराउँदै लखनऊ प्लेअफमा

May 21, 2023
ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

May 23, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Living Stone Academy

June 6, 2023

  S.N Position No. Level Academic Qualification Experience 1 +2  Coordinator 1 Secondary Masters Degree at least 5 years 2...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

भारत भ्रमण नजिकिदै गर्दा प्रधानमन्त्री प्रचण्डको राजनीतिक र कूटनीतिक परामर्श तिब्र

May 28, 2023

आइतबार, जेठ १४, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आगामी भारत भ्रमणका विषयमा राजनीतिक र कूटनीतिक परामर्श तिब्र...

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

आइपिएल 2023 : गुजरातले बेंगलोरलाई ६ विकेटले हरायो

May 22, 2023

सोमबार, जेठ ८, २०८० ॥ गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६...

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

खानी तथा भूगर्भ विभागले ४२० खानीलाई ‘लाइसेन्स’ प्रदान

May 22, 2023

सोमबार,२०८० जेठ ८ काठमाठौँ l चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रबर्दन लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न चार सय २०...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In