• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अमेरिकाले युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान सहयोग गर्ने

६ जेठ २०८० शनिवार

by Sushil Paudyal
May 20, 2023
in News & Events, world

 

वासिङ्टन । अमेरिकाले युक्रेनलाई अमेरिकामा बनेको एफ-१६ लगायतका लडाकु विमानहरू उपलब्ध गराउनुका साथै युक्रेनी पाइलटहरूलाई उडानको तालिम समेत दिने कुराको जानकारी बीबीसीद्वारा दिएको छ । एफ-१६ विमान कैल सम्म दिने भन्ने कुरा अझै स्पस्ट चै भैसकेको छैन ।

अमेरिकाको स्वीकृतिसँगै अब अन्य राष्ट्रहरूले पनि आफ्नो एफ-१६ निर्यात गर्न सक्छन्। अमेरिकाले कानुनी रुपमा पुन: निर्यातलाई स्वीकृति दिनुपर्ने भएकाले उसका सहयोगी राष्ट्र यसको निर्यात गर्न पाएका थिएनन्।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति जो बाइडेनले जापानमा G-7 नेताहरूमाझ उक्त कुरा बताएका थिए। महिनौँदेखि लडाकु विमान सहयोग गर्न अनुरोध गरिरहेका युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले यो निर्णयले ‘आफ्नो हवाइ सेनालाई धेरै मजबुत बनाउने’ बताए।

‘अमेरिकाले युक्रेनी वायुसेनाको क्षमतालाई अझ सुदृढ र सुधार गर्न एफ-१६ लगायत ‘फोर्थ जेनेरेसन’को लडाकु विमानको तालिम युक्रेनी पाइलटहरूलाई दिन हाम्रा सहयोगी र साझेदारहरूसँगको संयुक्त प्रयासलाई समर्थन गर्नेछ,’ ह्वाइट हाउसका अधिकारीले भने, ‘आगामी महिनाहरुमा तालिम भएपछि, यसमा भाग लिने देशहरूको गठबन्धनले कहिले जेटहरू उपलब्ध गराउने, कति उपलब्ध गराउने र कसले प्रदान गर्ने भन्ने निर्णय गर्नेछौँ।’

युक्रेनले बारम्बार आफ्ना पश्चिमी सहयोगी राष्ट्रहरूलाई रसियाविरुद्धको लडाइमा मद्दत गर्न जेटहरू उपलब्ध गराउन ‘लबिङ’ गरेको थियो। राष्ट्रपति जेलेन्स्कीले यस निर्णयलाई ‘ऐतिहासिक’ भन्दै यसको स्वागत गरेका छन्। साथै, उनले हिरोशिमामा हुने जी-सेभेन शिखर सम्मेलनमा योजनाको ‘व्यावहारिक कार्यान्वयनको बारेमा छलफल’ गर्न उत्सुक रहेको बताए।

‘यसले हाम्रो हवाइ सेनालाई आकाशमा धेरै मजबुत बनाउनेछ,’ उनले ट्वीटमा भनेका छन्।

निकट भविष्यमै युक्रेनलाई आधुनिक लडाकु विमानहरू उपलब्ध गराउने कुरामा अमेरिकाले सङ्कोच देखाइरहेको थियो। जमिनमा सैन्य सहयोग उपलब्ध गराउनमा अमेरिका केन्द्रित थियो।

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

Recent Posts

  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In