• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मेसी बार्सिलोना फर्किनेमा पेप ग्वार्डिओला बिश्वस्त

अमेरिकी मेजर सकर लिगको क्लब र साउदी अरेबियाको क्लबले पनि मेसि लाई भित्राउन चाहेको

by Sushil Paudyal
May 12, 2023
in Game, News & Events

बिहीबार, वैशाख २८, २०८०

अइले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेलिरहेका लियोनल मेसीको यसै सिजनको अन्त्य पछि सम्झौता सकिदैछ र उन्को क्लब परिबर्तन बारेमा अड्क्लबाजी लगाउने काम पनि निकै हुदैछ l

यसै क्रममा म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले अर्जेन्टिनी कप्तान बार्सिलोना फर्किने विश्वास व्यक्त गरेका छन् ।

ग्वार्डिओलाले ईएसपीएनसँगको कुराकारीमा मेसीले ‘बार्सिलोना फर्किनका लागि असम्भव काम गर्ने’ प्रतिकृया दिए । “बार्सिलोनाको समर्थकको रुपमा मैले क्याम्प नोउको टिकट पाइसकेको छु,” ग्वार्डिओलाले भने, “त्यो एक दिन हामी मेसीलाई उनको योग्यताअनुसार गुडबाई भन्नेछौँ ।”

यसैबीच मेसीप्रति अमेरिकी मेजर सकर लिगको क्लब र साउदी अरेबियाको क्लबसँगै बार्सिलोनाले पनि चासो देखाएको चर्चा छ । यसअघि, मेसीलाई साउदी अरेबियाको क्लब अल हिलालबाट ४०० मिलियन डलरको प्रस्ताव आएको सार्वजनिक भएको थियो । तर, पछि मेसीको एजेन्टसमेत रहेका मेसीका बुवाले यसलाई एक गलत अफवाहको रुपमा टिप्पणी गरेका थिए ।

ईएसपीएनसँगको अन्तर्वातामा ग्वार्डिओला मेसीको तारिफ गर्न पछि परेनन् । “उनी सर्वकालीन महान् खेलाडी हुन् । पछिल्लो १२ वर्षयता बार्सिलोना फक्रिरहेको छ र बार्सिलोनाको यो सफलता मेसीबिना सम्भव थिएन । म संख्याको बारेमा नभई उनी कसरी खेलमा घुलमिल हुन्छन् भन्न खोजिरहेको छु । यो उनको विशेषता हो, उनको प्रभावकारिता हो र सबै कुरा हो ।”

सन् २००३ देखि २०२१ सम्म बार्सिलोना बिताएपछि मेसी फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए । त्यसबेला बार्सिलोनाले आर्थिक कारण देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न नसकेपछि उनलाई पीएसजीले अनुबन्ध गरेको थियो ।

मेसीले बार्सिलोनालाई अझ उत्कृष्ट बनाउन सहयोग गरेकाले उनले आफ्नो योगदानअनुसारको बिदाइ पाउनुपर्ने ग्वार्डिओलाले बताए ।

ग्वार्डिओलाले सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षण सम्हाल्दा मेसीसँग सहकार्य गरेका थिए । मेसी र ग्वार्डिओला एकसाथ रहँदा उच्च लयमा रहेको बार्सिलोनाले चार वर्षमा १४ उपाधि जितेको थियो ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In