• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

by Sushil Paudyal
January 27, 2023
in News & Events

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७० प्रतिशतसम्म गिरावट आएको छ ।

दरबारमार्गमा हुने व्यापारमा उल्लेख्य रुपमा कमि आएको कुरा आइक्लबमा कार्यरत आश कुमार गुरुङले बताए । हाम्रो ब्यापारमा पनि पार्किङ हटेपछि ५० प्रतिशतले कमि आएको उनको भनाइ छ । ‘अहिले दरबारमार्ग क्षेत्रमा पार्किङको व्यवस्था छैन, ग्राहकको लागि पार्किङ स्थल छैन, जसको असर अहिले व्यापारमा देखिएको छ, दरबारमार्गमा आउने अधिकांश ग्राहकहरु आफ्नो सवारी लिएर आउनुहुन्छ, पछिल्लो समय सवारी पार्किङको सुविधा नभएपछि व्यापारमा नै कमि देखिएको छ, यसरी व्यापारमा कम हुँदै जाने हो भने घरको सटर भाडा तिर्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।      

  दरबारमार्ग आन्तरिक तथा बाह्य पर्यटनको आवागमन हुने ठाउँ हो । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर बिस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकारात्मक असर परेको व्यवसायीहरुको गुनासो छ । यस्तै, दरबारमार्ग विकास बोर्डका कार्यालय सचिव यज्ञराज पाण्डेले अहिले दरबारमार्गको व्यापारमा ७० प्रतिशतसम्म कमी आएको बताए । उनका अनुसार अहिले दरबारमार्गमा दिनहुँ मानिसको आवतजावतमा पनि निकै कमि आएको छ । ‘अहिले पार्किङ छैन, केही ठाउँमा निजी पार्किङ छ, बिचमा ७० फिटको सडक छ, ४ लेन सडकमा गाडी चलाउँदा पनि १२/१३ फिट सडक खालि छ, तर पार्किङ गर्न पाइँदैन,’ उनले गुनासो गरे । विकास बोर्डले शुक्रबार पार्किङको विषयलाई नै लिएर पत्रकार सम्मेलन पनि गर्दैछ । पहिलाको ठाउँमा नै पार्किङ गर्न नदिए वा पार्किङ गर्ने स्थानको टुङ्गो नलगाए आन्दोलन गर्ने बोर्डको तयारी छ ।

दरबारमार्ग क्षेत्रको पार्किङ जानकारी नदिई हटाइएको पनि बोर्डको आरोप छ ।‘यहाँको पार्किङको विषयलाई लिएर महानगरपालिमा पनि गयौं, उपप्रमुखसँग पनि कुरा गर्यौं, उहाँहरूले यस विषयमा सकारात्मक तरिकाबाट हेर्नु भयो, मेयरसँग पटक पटक भेट्न कोसिस गर्दा पनि सकेनौं, फोन पनि उठाउनु हुन्न, उहाँलाई पत्र पनि पठाएका छौं,’ उनले भने । यहाँको पार्किङको विषयलाई लिएर महानगरपालिमा पनि गयौं, उपप्रमुखसँग पनि कुरा गर्यौं, उहाँहरूले यस विषयमा सकारात्मक तरिकाबाट हेर्नु भयो, मेयरसँग पटक पटक भेट्न कोसिस गर्दा पनि सकेनौं, फोन पनि उठाउनु हुन्न, उहाँलाई पत्र पनि पठाएका छौं,’ उनले भने ।        

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In