• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, December 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

by Sushil Paudyal
January 27, 2023
in News & Events

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७० प्रतिशतसम्म गिरावट आएको छ ।

दरबारमार्गमा हुने व्यापारमा उल्लेख्य रुपमा कमि आएको कुरा आइक्लबमा कार्यरत आश कुमार गुरुङले बताए । हाम्रो ब्यापारमा पनि पार्किङ हटेपछि ५० प्रतिशतले कमि आएको उनको भनाइ छ । ‘अहिले दरबारमार्ग क्षेत्रमा पार्किङको व्यवस्था छैन, ग्राहकको लागि पार्किङ स्थल छैन, जसको असर अहिले व्यापारमा देखिएको छ, दरबारमार्गमा आउने अधिकांश ग्राहकहरु आफ्नो सवारी लिएर आउनुहुन्छ, पछिल्लो समय सवारी पार्किङको सुविधा नभएपछि व्यापारमा नै कमि देखिएको छ, यसरी व्यापारमा कम हुँदै जाने हो भने घरको सटर भाडा तिर्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।      

  दरबारमार्ग आन्तरिक तथा बाह्य पर्यटनको आवागमन हुने ठाउँ हो । पार्किङ हटाउँदा कोरोना महामारी र लकडाउनका कारण थलिएर बिस्तारै तंग्रिन लागेको दरबारमार्गको व्यापार व्यवसायमा नकारात्मक असर परेको व्यवसायीहरुको गुनासो छ । यस्तै, दरबारमार्ग विकास बोर्डका कार्यालय सचिव यज्ञराज पाण्डेले अहिले दरबारमार्गको व्यापारमा ७० प्रतिशतसम्म कमी आएको बताए । उनका अनुसार अहिले दरबारमार्गमा दिनहुँ मानिसको आवतजावतमा पनि निकै कमि आएको छ । ‘अहिले पार्किङ छैन, केही ठाउँमा निजी पार्किङ छ, बिचमा ७० फिटको सडक छ, ४ लेन सडकमा गाडी चलाउँदा पनि १२/१३ फिट सडक खालि छ, तर पार्किङ गर्न पाइँदैन,’ उनले गुनासो गरे । विकास बोर्डले शुक्रबार पार्किङको विषयलाई नै लिएर पत्रकार सम्मेलन पनि गर्दैछ । पहिलाको ठाउँमा नै पार्किङ गर्न नदिए वा पार्किङ गर्ने स्थानको टुङ्गो नलगाए आन्दोलन गर्ने बोर्डको तयारी छ ।

दरबारमार्ग क्षेत्रको पार्किङ जानकारी नदिई हटाइएको पनि बोर्डको आरोप छ ।‘यहाँको पार्किङको विषयलाई लिएर महानगरपालिमा पनि गयौं, उपप्रमुखसँग पनि कुरा गर्यौं, उहाँहरूले यस विषयमा सकारात्मक तरिकाबाट हेर्नु भयो, मेयरसँग पटक पटक भेट्न कोसिस गर्दा पनि सकेनौं, फोन पनि उठाउनु हुन्न, उहाँलाई पत्र पनि पठाएका छौं,’ उनले भने । यहाँको पार्किङको विषयलाई लिएर महानगरपालिमा पनि गयौं, उपप्रमुखसँग पनि कुरा गर्यौं, उहाँहरूले यस विषयमा सकारात्मक तरिकाबाट हेर्नु भयो, मेयरसँग पटक पटक भेट्न कोसिस गर्दा पनि सकेनौं, फोन पनि उठाउनु हुन्न, उहाँलाई पत्र पनि पठाएका छौं,’ उनले भने ।        

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In