• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, September 29, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

by Sudip Subedi
November 16, 2022
in News & Events

पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। नेपालका लागि  ११ औँ गोल गर्दै दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो।

सुनिलको पासमा अञ्जनले उत्कृष्ट गोल गर्नुभएको हो। दशरथ रङ्गशालामा अञ्जनले लगातार दोस्रो खेलमा गोल गर्नुभएको हो। अञ्जनले  गत असोजमा भएको बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गर्नुभएको थियो।

किरण चेम्जाङ अनुपस्थितिमा रोहित चन्दको कप्तानी रहेको खेलको अञ्जन म्यान अफ द म्याच बन्नुभएको छ।

पाकिस्तान फिफाको निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आएको हो। नेपालका लागि बुधबारको खेल ऐतिहासिक भएको छ। नेपाल दशरथ रङ्गशालामा खेलेको ५० औँ खेलमा विजयी भएको हो। सन् १९८४ मा दशरथ रङ्गशालामा आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल भएको थियो।

Related Posts

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

September 21, 2023
निक्षेप र कर्जा घट्यो

निक्षेप र कर्जा घट्यो

September 21, 2023
राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी

राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी

September 20, 2023
अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

September 18, 2023

Discussion about this post

ताजा सामाग्री

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात

September 21, 2023

असोज ४, २०८० ll बिहिबार काठमाडौँ- नेपाल-भारत विद्युत् आदान प्रदान सहमति अनुसार आर्थिक वर्ष ८०/८१ को दुई महिनामा पाँच अर्ब...

निक्षेप र कर्जा घट्यो

निक्षेप र कर्जा घट्यो

September 21, 2023

४ असोज २०८० ll बिहिबार काठमाडौँ l चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप...

राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी

राष्ट्रपति पौडेल संविधान दिवस मूल समारोहको कार्यक्रममा सहभागी

September 20, 2023

३ असोज २०८० ll बुधबार संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना...

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

September 18, 2023

सोमबार ll २०८० असोज १ गते एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस अस्कर अवार्डको ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In