• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, February 5, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गृहमन्त्री बालकृष्ण खाणको भूकम्पका घाइते लाई तत्काल उद्धार गर्न निर्देशन

by Sudip Subedi
November 9, 2022
in News & Events

गएराति डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो।  भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पुर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाणले  निर्देशन दिएका छन् |

उनले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन्। गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिएका छन्।

उनले भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्। भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्री खाणले भूकम्पमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

 

 

Related Posts

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

January 29, 2023
अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023
पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

Discussion about this post


ताजा सामाग्री

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा

January 29, 2023

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको...

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

अब मर्जरको पालो रेमिट्यान्स कम्पनीहरुको

January 27, 2023

    काठमाण्डौ माघ १३ : नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०६७ खारेज गरी विप्रेषण विनियमावली (Remittance Regulations) २०७९ जारी गर्दै...

दरबारमार्गको पार्किङ हटाउँदा व्यापारमा ब्यापक गिरावट – दरबारमार्गका व्यवसायी आक्रोशित

January 27, 2023

काठमाण्डौ माघ १३ : महानगरपालिकाले सडकमा अव्यवस्थित पार्किङ भएको भन्दै दरबारमार्ग सडकको किनारनामा गरिँदै आएको पार्किङ  हटाउँदा व्यापारमा व्यापारमा ७०...

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउने की ?

January 27, 2023

काठमाण्डौ माघ १३ : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द अनुसार नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In