• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

by NC News Desk
February 11, 2022
in News & Events

ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघबीच मेलमिलाप, सहकार्य र एकताका लागि ७ बुदेँ सहमति पत्रमा हस्ताक्षर भएको छ ।

ललितपुरको सानेपास्थित आराधना मण्डलीमा आयोजित घोषणा कार्यक्रममा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष रेभ. हनोक तामाङ, महासचिव पा. शेर बहादुर ए.सी., नेपाल ख्रीष्टियन समाजका अध्यक्ष रेभ. जोसेफ श्रेष्ठ, महासचिव डिल्लीराम पौडेल, र राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सी.बी. गहतराज, महासचिव चित्र रेखा ओझा र तिनै संस्थाका प्रतिनिधिहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

घोषणा कार्यक्रममा एन.सी.एफ नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति रेभ. तामाङले ख्रीष्टियन समुदायलाई संविधानमा पनि विभेद गरिएको बताएका छन् । स्वभावमा र विचारमा रुपान्तरण आएमात्र देशमा परिवर्तन हुने बताउँदै अध्यक्ष तामाङले हालसम्म ख्रीष्टियनको पक्षमा बोल्दिने कुनै राजनीतिक पार्टी नभएकोले अब सदनमा ख्रीष्टियन समदायबाट प्रतिनिधित्व गर्ने संसदहरु पठाउनुपर्ने बताएका हुन् ।

सहमति पत्रमा भनिएको छ, ‘बाहिरबाट हेर्दा धेरै उपलब्धिहरू प्राप्त भएको जस्तो देखिए तापनि आजसम्म पनि नेपाली ख्रीष्टियन समुदाय तथा चर्चहरूका समस्याहरू यथावत नै रहेका, सरकार तथा सम्बन्धित निकायले अझै ख्रीष्टियन समुदायलाई खासै पहिचान नगरेको र सरकारी मान्यता नदिएका हुनाले आफ्नो पहिचान तथा अस्तित्वका लागि बोल्ने, बहस–पैरवी गर्ने र आफ्नो हकहितका लागि विभिन्न मागहरू जाहेर गर्नुपर्ने अवस्था अझै पनि छ । विभिन्न शुभचिन्तकहरू सिङ्गो ख्रीष्टियन समुदायबाट तीनै छाता संगठन अर्थात् एन.सी.एफ.एन., एन.सी.एस. र एफ.एन.सी.एन. मिलेर संयुक्त रूपमा काम गर्नुपर्ने र एकतावद्ध हुनुपर्ने जस्ता माग आएका हुनाले आगामी दिनहरूमा हामी तीनै समूह मिलेर सम्पूर्ण नेपाली ख्रीष्टियन समुदाय र चर्चका हकहितका लागि काम गर्न निम्नानुसारका बुँदाहरूमा सहमति गर्दर्छौ” । ’

१. सबैले एकअर्काको अस्तित्व र पहिचानलाई स्वीकार गरी मान–सम्मान प्रदान गर्ने ।
२. सबैले आ–आफ्ना लक्ष्य–उद्देश्यहरू एकअर्कालाई जानकारी गराउन एक कार्यदल गठन गर्ने र के-के कामहरू कसरी गर्ने भनी कार्य–क्षेत्रहरू निर्धारण गर्ने ।
३. ख्रीष्टियन समुदायका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा सबैको एक साझा अवधारणा बनाउने र त्यसका लागि मिलेर काम गर्ने ।
५. चर्चको सार्वभौमिकतामा आँच आउने कुनै प्रकारका कुराहरू नगर्ने र स्थानीय चर्च वा सम्प्रदायका नीति–नियम र शिक्षा–सिद्धान्तमा कुनै हस्तक्षेप नगर्ने ।
४. जुनसुकै सम्प्रदाय, समूह र झुण्डसँग सम्बन्धित चर्च वा संघ–संस्थाले आवश्यकताअनुसार साथ÷सहयोग मागेमा मिलेर सहायता गर्ने ।
६. सबैले देशको नीति–नियम पूर्ण–रूपमा पालन गर्ने र कहीँ कतै नेपाली ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्नुपर्दा मर्यादित भएर प्रस्तुत हुने ।
७. नेपाल राष्ट्रिय मण्डली सङ्गति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले प्रत्यक्ष–रूपमा कुनै राजनीतिक गतिविधिमा संलग्नता नजनाउने ।

नेपाल राष्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघबीच मेलमिलाप, सहकार्य र एकताका लागि ७ बुदेँ सहमति पत्र :

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In