• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, November 5, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्मार्ट लकडाउन खुकुलोः जोरबिजोर प्रणाली खारेज

by NC News Desk
February 7, 2022
in News & Events

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली आजबाट खारेज गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो । ‘आइतबार बसेको सीसीएमसीको बैठकले सात वटा निर्णण गरेको छ,’ सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘साेमबारबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारस गरेका छौं ।’

कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । केही दिनअघि सरकारले सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको भएपनि निजी सवारी साधनमा भने हटाएको थिएन । आइतबार बसेको सीसीएमसीको बैठकले सबै सवारी साधनमा लगाएको जोरबिजोर प्रणाली माघ २४ गतेबाट हटाउन गृहलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सीसीएमसीको आइतबार बसेको बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु फागुन १ गतेबाट भौतिक उपस्थितीमा सञ्चालन गर्न सिफारिस गरेको छ ।

‘विद्यालयको हकमा १२ वर्षभन्दा माथिका विद्यार्थीलाई भौतिक उपस्थितमा पढाउन सकिने र १२ वर्षभन्दा मूनिका विद्यार्थीलाई स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरी भौतिक उपस्थितीमा पढाउन सकिने सिफारिस गरेको छ,’ प्रवक्ता नेपालले भनिन् ।

यस्तै, बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरेको छ ।

सीसीएमसीले जिल्लाहरुले स्थानीय अवस्था हेरेर फरक फरक निर्णय गर्न पाउने व्यवस्था पनि गरेको छ । पार्टी प्यालेसहरुको हकमा बढीमा १०० जना वा क्षमताको ५० प्रतिशत मानिस उपस्थित हुनेगरी सञ्चालन गर्न दिन सरकारलाई सिफारस गरेको छ ।

खेलकुदका कार्यक्रममा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनेगरी सञ्चालन गर्न सिफारिस गरिएको छ । सीसीएमसीले खोप कार्ड हराएकाहरुलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

Related Posts

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

November 4, 2026

देशप्रेमबिनाको राष्ट्रवाद: कपटपूर्ण राजनीतिक दाउपेच मात्र

November 4, 2026
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

November 4, 2026
एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026

Discussion about this post

ताजा सामाग्री

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा

November 4, 2026

१८ कात्तिक २०८३, बुधबार काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त...

देशप्रेमबिनाको राष्ट्रवाद: कपटपूर्ण राजनीतिक दाउपेच मात्र

November 4, 2026

विषय प्रवेश आजको राजनीतिक र सामाजिक विमर्शमा ‘राष्ट्रवाद’ सबैभन्दा बढी प्रयोग गरिने, तर त्यति नै दुरुपयोग हुने शब्दमध्ये एक बनेको...

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

November 4, 2026

  १८ कात्तिक २०८३, बुधबार काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। दुईदिने...

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

November 3, 2026

कात्तिक १७, २०८३ मंगलबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटमा प्रतिस्पर्धा र दर्शकको आकर्षण मात्र...

Recent Posts

  • डा. मनोज केसी बने नेपाल प्रहरीको ३४औँ महानिरीक्षक, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा
  • देशप्रेमबिनाको राष्ट्रवाद: कपटपूर्ण राजनीतिक दाउपेच मात्र
  • परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिस्रीको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणको तयारी मुख्य एजेन्डा
  • एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान
  • अमेरिकामा आज मध्यावधि निर्वाचन, संसद्को शक्ति सन्तुलनको परीक्षा

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In