• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

यस्ता छन् आजका मन्त्रिपरिषद्का निर्णय

by NC News Desk
October 5, 2021
in News & Events

काठमाडौं । सरकारले असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यही २४ देखि २८ असोजसम्म हुने असंलग्न आन्दोलन, कमोरेटिभ हाई लेभल बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. खड्काको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यस्तै, बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव)मा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

उनका अनुसार बैठकले रोजगार अनुमति प्रणाली संचालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका, २०७८ लाई स्वीकृत गरेको छ ।यस्तै, वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्याधिवक्ता डा। गोपीचन्द्र भट्टराईलाई र ऋण असुली न्यायाधीकरणको कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

विद्युतीय राहदानीको बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरू स्वीकृत गर्ने निर्णयसमेत गरेको उनले बताए ।

Related Posts

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026
कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026
इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026
कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

Discussion about this post

ताजा सामाग्री

एनपिएलले बढायो आर्थिक गतिविधि, डेढ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान

८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित

November 13, 2026

  कात्तिक २७, २०८३ शुक्रबार काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सको यात्रा लिग चरणमै समाप्त...

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता

November 13, 2026

  २७ कात्तिक २०८३, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दक्षिण एसियाली तथा बंगालको खाडी क्षेत्रका मुलुकबीच...

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा स्टार स्ट्राइकर ह्यारी केन राष्ट्रिय टोलीका लागि नयाँ इतिहास रच्ने...

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग

November 12, 2026

  कात्तिक २५, २०८३ बुधबार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्बाट प्रभावित नेपालजस्ता जोखिमयुक्त मुलुकको पुनर्निर्माण र आर्थिक...

Recent Posts

  • ८८ रनमै समेटियो जनकपुर, चितवनको सहज जित
  • कोलम्बोमा स्वास्थ्य सहकार्यको एजेन्डा उठाउँदै मन्त्री मेहता
  • इंग्ल्यान्डका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्दै ह्यारी केन
  • कोप–३१ : अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको प्याकेज नेपालको माग
  • राष्ट्रघाती नायकहरू ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In