परिक्षा नियन्त्रण कार्यालयले २०६९ मा संचालित एसएलसी परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा प्रकाशन भएको जानकारी दिएको हो । परिक्षा नियन्त्रण कार्यालयले कुल पाँच लाख ४७ लाख १ सय ६५ जना परिक्षार्थी सहभागी रहेकोमा ४१ दशमलव ५७ प्रतिशत उत्तिर्ण भएको औपचारिक रुपमा घोषणा गरेको हो ।
परिक्षाफलका लागि तपाईले मोबाईलको म्यासेज बक्समा गई टाईप गरि एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाईप गरि १४००, ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा सेण्ड गरेर प्राप्त गर्न सक्नु हुनेछ । अथवा यसमा क्लिक गर्नुहोस्
Discussion about this post