काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मन्त्रिपरिषदको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे शपथमा प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेपछि त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरे राष्ट्रपतिले अध्यादेश ल्याइएको आशंका गरिएको छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छन् ।

१९ कात्तिक २०८३, बिहीबार काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई परिणाममुखी बनाउने उद्देश्यसहित नेपाल र भारतले उच्चस्तरीय कूटनीतिक...
१८ कात्तिक २०८३, बुधबार काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त...
विषय प्रवेश आजको राजनीतिक र सामाजिक विमर्शमा ‘राष्ट्रवाद’ सबैभन्दा बढी प्रयोग गरिने, तर त्यति नै दुरुपयोग हुने शब्दमध्ये एक बनेको...
१८ कात्तिक २०८३, बुधबार काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। दुईदिने...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post