काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मन्त्रिपरिषदको सिफारिसमा दुई अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले सपथ सम्बन्धी अध्यादेश,२०७८ र कोभिड १९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे शपथमा प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेपछि त्यसबारे सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरे राष्ट्रपतिले अध्यादेश ल्याइएको आशंका गरिएको छ । यस्तै राष्ट्रपति भण्डारीले कोभिड(१९ संकट व्यवस्थापन अध्यादेश पनि जारी गरेकी छन् ।

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...
मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...
नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com
Copyright © 2021 Nepal Church. All rights reserved.
Discussion about this post