• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 31, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

लुम्बिनी प्रदेशमा पहिलो पटक ख्रीष्टियन सिङ्गिङ्ग आइडल सुरु हुँदै

by NC News Desk
March 29, 2021
in News & Events

बाँके । ख्रीष्टियन सिङ्गिङ्ग आइडल बैशाख ८ गते बाट सुरु हुने भएको छ । कोहलपुर नगरपालिका २ इम्मानुयल चर्चमा दुई दिनसम्म हुने अडिसनमा लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला बाँके, बर्दिया र दाङका चर्चका विश्वासीहरुले मात्र भाग लिन पाउने भएका छन् ।

क्लासिकल म्युजिक सेन्टरको आयोजनामा हुन गइरहेको अडिसनको मुख्य विषयवस्तु “भ्वाइस अफ प्रेज” रहेको छ भने गायन क्षेत्रमा रुचि राख्ने प्रतिभाहरू अहिले उत्साहित देखिएका छन् । अडिसनका लागि फारम भने लुम्बीनी प्रदेश अन्र्तगतका चर्चहरुमा वितरण गर्ने कार्य सुरु भइसकेको छ ।

कोहलपुरको इम्मानुयल चर्चमा विहानै देखि सुरु हुने अडिसनको सबै तयारी लगभग पूरा भइसकेको ख्रीष्टियन सिङ्गिङ्ग आइडलका कार्यक्रमका संयोजक बलु तामाङले जानकारी दिए । ‘हामीले सबै लगभग तयारी पूरा गरिसकेका छौं, बिहान नै देखि अडिसन सुरु हुन्छ’, तामाङले भने, ‘बाँके, बर्दिया र दाङ आसपासका चर्चबाट उत्साहजनक सहभागिता हुनेछ ।’ उनका अनुसार लुम्बिनी प्रदेश मै पहिलो पटक हुन लागेको यो कार्यक्रमको दर्ता अभियान सुरु भैसकेको र सिङ्गिङ्ग आइडलमा भाग लिन इच्छुक हुने चर्चका विस्वासीहरुले आफ्नो नाम दर्ता गराई आइडलमा भाग लिनुहुन अनुरोध गरिएको छ । नेपालको ख्रीष्टियन सांस्कृतिक पहिचान स्थापित गर्न एक अलग प्रतिभाको खोजी सुरु हुँदै गरेको उनको भनाइ छ ।

प्रतियोगितामा गायक तथा संगीतकारहरु रमेश विश्वास, गणेश राना, बलु तामाङ र उमेश मुस्कान निर्णायक रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजन मिड वेस्टर्न आइ टी सफ्ट इन्टरनेशनल प्रा. लि. ले गरेको छ भने मिडिया पार्टनरमा सानीमा टिभी यूटुयुव च्यानल र अनलाईन पार्टनर रातोपाटी न्युज डट कम रहेको छ ।

Related Posts

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026
नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026
चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

Discussion about this post

ताजा सामाग्री

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026

  १३ कात्तिक २०८३, शुक्रबार काठमाडौं: इजरायलमा हालै सम्पन्न भएको आमनिर्वाचनको प्रारम्भिक तथा आधिकारिक नतिजाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्यलाई फेरि...

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026

    १२ कात्तिक २०८३, बिहीबार काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा...

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

१२ कात्तिक २०८३, बिहीबार भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको...

Recent Posts

  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा
  • काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन
  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त
  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In