• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘सिफ’को ९औं साधारणसभा सम्पन्न, अध्यक्ष डिकन दिनेश रम्तेल

by NC Reporter
July 28, 2019
in News & Events

साउन ११,काठमाडौं ।
दक्षिण भेगिय ख्रीष्टियन युवा संगति(सिफ)को ९औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
काठमाडौंको दक्षिणभेग स्थित क्वाइनोनिया फर्पिङ चर्चमा सम्पन्न साधारणसभाले डिकन दिनेश रम्तेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सिफको संस्थापक सदस्य समेत रहनुभएका डिकन रम्तेल दुई वर्षको लागि साधारणसभाबाट सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । २०६६ सालमा स्थापित सो संगतिमा प्रत्येक दुई वर्षमा कार्यसमिति परिवर्तन हुँदै आएको छ । नव गठित ९ सदस्यीय कार्यसमिति अन्तर्गत उपाध्यक्षमा अनुग्रहको घर मण्डलीबाट शर्मिला खड्का, सचिवमा नवोदय बाँसबारी मण्डलीबाट डिकन प्रकाश विशुन्के, कोषाध्यक्षमा प्रार्थना भवन संगतिबाट राजकुमार कर्माचार्य, सहसचिवमा छैमले गोस्पेल चर्चबाट सनिता तामाङ, सदस्यहरुमा सिमियोन रोक्का, राजु श्रेष्ठ, पास्टर सुकुदेव थापा मगर र विकाश परियार चयन हुनुभएको हो ।
यस्तै, सिफको नियमित कार्यसञ्चालका लागि साधारणसभाबाट नै विभिन्न चर्चहरुबाट सल्लाहकार सदस्यसहित ३० जना युवा अगुवाहरुको उपसमिति समेत गठन गरिएको छ ।

निर्वतमान अध्यक्ष सिमियोन रोक्काले आफ्नो २ बर्षे कार्यकालमा कार्यसमितिले गरेको कामको प्रगति प्रतिवेदन सभामा पेश गर्नु भएको थियो । त्यस्तै निवर्तमान कोषाध्यक्ष जीवन कुमार विशुन्केले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
यता, नव नियुक्त अध्यक्ष डिकन दिनेश रम्तेलले मण्डलीका युवाहरुको आवश्यकता मध्यनजर गर्दै युवाकेन्द्रित कार्यक्रमहरुलाई प्राथमिकता दिँदै प्रवाभकारी ढंगबाट अगाडी बढ्ने बताउनुभयो । सभामा विभिन्न योजनाबारे प्रकाश पार्दै अध्यक्ष रम्तेलले दक्षिण भेगमा नयाँ कार्यसमितिले चाँडै नै नमुना कार्यक्रम लिएर आउने उद्धघोष गर्नुभयो । क्वाइनोनिया फर्पिङ चर्चका पास्टर रमेश तामाङले नव गठित कार्यसमितिलाई उत्साह दिदैँ अभिषेकको प्रार्थनामा अगुवाई गर्नुभयो । कार्यक्रममा दक्षिण भेगमा रहेका मण्डलीका युवाहरू, अगुवा प्रतिनिधि र मण्डलीका विश्वासीहरूको सहभागिता रहेको थियो । साधारणसभा अघिको रिट्रिट कार्यक्रमलाई सनिता तामाङ र दोश्रो चरणको साधारणसभालाई मिना मंग्रातीले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो । दक्षिण भेगिय ख्रीष्टियन युवा संगति “युवा अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ” भन्ने बाइबलको शिक्षालाई आत्मसाथ गर्दै काठमाडौंको दक्षिणभेगका मण्डलीका युवाहरूको विचमा २०६६ सालदेखि सेवा गर्दै आएको युवा समुह हो ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In