• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 15, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘सिफ’को ९औं साधारणसभा सम्पन्न, अध्यक्ष डिकन दिनेश रम्तेल

by NC Reporter
July 28, 2019
in News & Events

साउन ११,काठमाडौं ।
दक्षिण भेगिय ख्रीष्टियन युवा संगति(सिफ)को ९औं साधारणसभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
काठमाडौंको दक्षिणभेग स्थित क्वाइनोनिया फर्पिङ चर्चमा सम्पन्न साधारणसभाले डिकन दिनेश रम्तेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सिफको संस्थापक सदस्य समेत रहनुभएका डिकन रम्तेल दुई वर्षको लागि साधारणसभाबाट सर्वसम्मतले अध्यक्षमा चयन हुनुभएको हो । २०६६ सालमा स्थापित सो संगतिमा प्रत्येक दुई वर्षमा कार्यसमिति परिवर्तन हुँदै आएको छ । नव गठित ९ सदस्यीय कार्यसमिति अन्तर्गत उपाध्यक्षमा अनुग्रहको घर मण्डलीबाट शर्मिला खड्का, सचिवमा नवोदय बाँसबारी मण्डलीबाट डिकन प्रकाश विशुन्के, कोषाध्यक्षमा प्रार्थना भवन संगतिबाट राजकुमार कर्माचार्य, सहसचिवमा छैमले गोस्पेल चर्चबाट सनिता तामाङ, सदस्यहरुमा सिमियोन रोक्का, राजु श्रेष्ठ, पास्टर सुकुदेव थापा मगर र विकाश परियार चयन हुनुभएको हो ।
यस्तै, सिफको नियमित कार्यसञ्चालका लागि साधारणसभाबाट नै विभिन्न चर्चहरुबाट सल्लाहकार सदस्यसहित ३० जना युवा अगुवाहरुको उपसमिति समेत गठन गरिएको छ ।

निर्वतमान अध्यक्ष सिमियोन रोक्काले आफ्नो २ बर्षे कार्यकालमा कार्यसमितिले गरेको कामको प्रगति प्रतिवेदन सभामा पेश गर्नु भएको थियो । त्यस्तै निवर्तमान कोषाध्यक्ष जीवन कुमार विशुन्केले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
यता, नव नियुक्त अध्यक्ष डिकन दिनेश रम्तेलले मण्डलीका युवाहरुको आवश्यकता मध्यनजर गर्दै युवाकेन्द्रित कार्यक्रमहरुलाई प्राथमिकता दिँदै प्रवाभकारी ढंगबाट अगाडी बढ्ने बताउनुभयो । सभामा विभिन्न योजनाबारे प्रकाश पार्दै अध्यक्ष रम्तेलले दक्षिण भेगमा नयाँ कार्यसमितिले चाँडै नै नमुना कार्यक्रम लिएर आउने उद्धघोष गर्नुभयो । क्वाइनोनिया फर्पिङ चर्चका पास्टर रमेश तामाङले नव गठित कार्यसमितिलाई उत्साह दिदैँ अभिषेकको प्रार्थनामा अगुवाई गर्नुभयो । कार्यक्रममा दक्षिण भेगमा रहेका मण्डलीका युवाहरू, अगुवा प्रतिनिधि र मण्डलीका विश्वासीहरूको सहभागिता रहेको थियो । साधारणसभा अघिको रिट्रिट कार्यक्रमलाई सनिता तामाङ र दोश्रो चरणको साधारणसभालाई मिना मंग्रातीले कुशलताका साथ सञ्चालन गर्नुभएको थियो । दक्षिण भेगिय ख्रीष्टियन युवा संगति “युवा अवस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ” भन्ने बाइबलको शिक्षालाई आत्मसाथ गर्दै काठमाडौंको दक्षिणभेगका मण्डलीका युवाहरूको विचमा २०६६ सालदेखि सेवा गर्दै आएको युवा समुह हो ।

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In