• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, August 9, 2022
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कष्टको साताः काँडाको मुकुट, रगतको पसिना, अन्तिम भोज, क्रुसिकरण, र पुनरूत्थान…

by Bidur Adhikari
April 19, 2019
in Bible Study & Teaching, Special

वैशाख ६, शुक्रवार

विश्को सबैभन्दा धेरै जनसंख्याले अपनाएको,  सबै महादेश र देशहरूमा धेरथोर संख्यामा अनुयायीहरू रहेको, विश्वको इतिहासमा सबैभन्दा बढी चर्चपरिचर्चा गरिएका व्यक्ति जसका संस्थापक रहेका छन्, जुन मतको पुस्तक अन्य कुनै पुस्तकभन्दा बढी संख्यामा अनुवाद गरिएको अनि विक्रीबितरण गरिएको छ, अनि जसको बारेमा बहस वादविवाद जेजस्तो भए तापनि, अन्य प्रमुख धर्म मत र वा नास्तिक मतहरू बिचमा विवाद वा अविश्वास वा संकटमय सम्बन्ध उत्पन्न हुँदा जुन मतलाइ, जुन मतका प्रतिनिधिलाइ सबैले साझा समन्वयकर्ताका रूपमा स्वीकार गर्नेगरेका छन्, त्यो इशाइ मत रहेको छ ।

यरूशलेममा येशूको विजयी प्रवेश

एेतिहासिकता तथा प्राचीनताको कुरा गर्दा पनि, उपलब्ध पाण्डुलिप संख्या, तिबिचको समानता, प्रचाीन शासन व्यवस्था र नामहरूको सटिक उल्लेख, हिब्रू ग्रन्थको सृष्टिदृष्टि वर्णनलाइ हुबहु कायम राख्दै ग्रहण गरेको कारण, हिब्रू बाइबलसमेत ख्रीष्टियन बाइबल र विश्वासको एक अलग गर्न नसकिने पक्ष रहेको । यसउसले गर्दा, प्राचिनतामा समेत अाम रूपमा ठानिएजस्तो येशूको जन्मपछि मात्र बाइबल लेखिएको वा त्रिएकेश्वरवादको विकास भएको भन्ने होइन ।

येशूले मन्दिर अन्तिम पटक शुद्ध पार्नुहुन्छ

जे होस्, यत्तिकै वेवास्ता गर्न वा अनदेखा गर्न नसकिने र नमिल्ने अास्था मतका रूपमा रहेको इशाइ मतअनुसारका प्रभु र मुक्तिदाता येशू ख्रीष्टको पुनरूत्थानको अवसर रहेकाले यस चित्रकलात्मक प्रस्तुतिमा अाज हामी इशाइ मतका बारेमा स्पष्ट हुन सहायता गर्न सक्ने केही प्राुख घटनाहरू, जो बाइबलमा उल्लिखित छन् र एेतिहासिक रूपमा मानिन्दै अाइएका छन्, तिनको चर्चा गर्नेछाैँ ।

बाँकी यहाँ पढ्नुहोस्ः http://khabardainik.com/news/1983

 

Related Posts

मातृभाषाको चिन्ता

काम नलाग्‍ने मान्छे

January 12, 2021
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020
ख्रीष्‍टमसको चिठी

ख्रीष्‍टमसको चिठी

December 17, 2019

Discussion about this post


ताजा सामाग्री

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री शर्माले लिनुभयो पद तथा गोपनीयताको शपथ

July 31, 2022

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित...

पोखराको रमडिय दृश्य फेवतल र शहर

पोखराको रमडिय दृश्य फेवतल र शहर

July 30, 2022

मेरो बीमा को वेबसाईट भब्यताका साथ उद्घाटन

मेरो बीमा को वेबसाईट भब्यताका साथ उद्घाटन

July 29, 2022

मेरो बीमा  कम्पनिको  शिखर सम्मेलन MERO BEEMA PRESENTS FUTURISTIC BANKING & INSURANCE SUMMIT 2022 कार्यक्रम  लोकार्पण सम्पन्न भएको छ। जुन...

Vacancy at UMN

Vacancy at UMN

July 29, 2022

JD - Project Officer - Child Rights Application Form - Project Officer - Child Rights

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In