• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, May 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अचम्मको जीवन प्रदान

by NC Admin
February 20, 2019
in Articles, Bible Study & Teaching, NC Photos

लूका १: ५६-८०

एकजना बालकको नामाकरण गर्ने वित्तिकै तिनका पिताको मुख खुल्यो । त्यसपछि तिनले परमेश्वरको प्रशंसा गरे (पद ६४) ।
यो अनौठो कार्य यूहन्नाबाट प्रदर्शन भयो । जकरियाले आफ्नो छोराको नाउँ ‘यूहन्ना’ भनी पाटीमा लेखिदिए । यो घटनाक्रमले ठूलो रूप लियो । यहूदियाभर यसको चर्चा भयो । मानिसहरूमा डर छायो । जकरियाको परिवारमा यस्तो नाम भएको व्यक्ति थिएनन् । तपाईंलाई परमेश्वरले अचम्मको जीवन दिनुभएको छ । तपाईं परमेश्वरमा आएपछि मानिसहरू र परिवारमा अचम्म भएको होला । परमेश्वरले तपाईंलाई विभिन्न दान वरदान दिनु भएको होला । परमेश्वरको वचन तपाईंले घोषणा गर्नुहुन्छ, मानिसहरूलाई प्रार्थनाद्वारा चङ्गाइ गर्नुहुन्छ । मलाई साँच्चै अचम्मको जीवन दिनुभएको छ । यूहन्ना जस्तै सर्वोच्चका परमप्रभुको अगमवत्ता बनाउनुभएको छ (पद ७६) । परमप्रभुको मुक्ति र उद्धारको घोषणा जाति-जातिको बीचमा पुर्‍याउनको लागि अचम्मको जीवन दिनुभएको छ (पद ७७) । मलाई परमेश्वरले अचम्मको जीवन दिनुभएको छ ।

प्रार्थना: हे येशू मलाई दिनुभएको अचम्मको जीवनको निम्ति धन्यवाद । ममा भएको मूल्यलाई सही रूपले प्रयोग गर्न सिकाउनुहोस् ।

-हर्क खडका, ललितपुर।
हिमालय टेक्‍नोलोजि सोलूसन्स् प्रालि

Photo by Sarju Rijal

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In