• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्‍वरको मित्र बन्नुहोस् ।

by NC Admin
February 13, 2019
in Articles, Bible Study & Teaching

लुका १: १-४     
थियोफिलस भन्ने शब्द ग्रिस भाषाको THEOS – ईश्वर अथवा परमेश्वर साथै ‘ PHILOS ‘- मित्रवा साथी भन्ने अर्थ लाग्छ । परमेश्वरको मित्र बन्न असल कुरा हो । मानिसहरू ईश्वरको मित्र बनिरहेका हुन्नन् कतिपय जीवनका हरेक क्षणमानिसहरू ईश्वरको मित्र भन्दा पनि शत्रु रहेका हुन्छन् ।                                                                                

 

लुकाले आदरणिय वा माननिय भनी परमेश्वरका मित्रहरूलाई सम्बोधन गरेका छन् । परमेश्वरका मानिस हुनु भनेको आदरणिय कुरा हो । मानिसहरू ईश्वरको मित्र बन्न पर्छ । मानिसहरू कहिल्यै पनि ईश्वरको शत्रु बन्न सक्दैनन् । पावलले कलस्सीका मण्डलीका विश्वासीलाई लेख्दा लूका औषधी गर्ने एक डाक्टर थिए भनेर उल्लेख गरका हुन् । कलस्सी ४: १४ यस्ता व्यक्ति पनि परमेश्वरका मित्र बनेका रहेछन् भन्ने सत्यता हामीलाई यस पाठबाट थाह गर्न सक्छौ । हामीहरू पनि परमेश्वरको मित्र बन्न सक्छौ ।

परमेश्वरका मित्रहरूलाई परमेश्वरको सत्यतामा बस्नका लागि परमेश्वरको बारेमा विवरण प्रस्तुत गरिएको छ । बाइबल अध्ययन गर्ने क्रम बढ्नुपर्छ । एउटा मित्रले अर्का मित्रका हृदयका कुराहरू थाहा हुनुपर्छ । त्यसै गरि हाम्रो आत्मिकताको क्रम बढेर जाने हुनुपर्छ ।

प्रार्थना: हे प्रभु येशु, म तपाईको मित्र बन्न चाहन्नछु मलाई मित्रताको घनिष्ठतामा बढाउनुहोस् ।

-Harka Bahadur Khadka, Lalitpur

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
New life in Christ

New life in Christ

July 9, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In