• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वर पिताको हृदय पुस्तक समीक्षा

by NC Reporter
July 9, 2018
in News & Events

अस्तित्वमा आउनको लागी सबैलाई पिताको आवश्यक हुन्छ। कुलीन विज्ञहरूले अविष्कार, खोज, राष्ट्र, विषय र अन्य अरू धेरै सम्बन्धी पिताको अवधारणा प्रस्तुत गरेका छन्। यसले हामीलाई पिता वास्तवमा को हुनुभएको एउटा झझल्को दिन्छ। पिता एक सुरुवात गर्ने, जन्म दिने र हाम्रो अस्तित्वको कारण हुनहुन्छ।

लेखक फ्लोइड मेक्लङले आफ्नो पुस्कत परमेश्वर पिताको हृदयमा हामीलाई परमेश्वर एक पिता हुनुभएको विषयमा सम्बोधन गर्दछन्। पितृत्वको तीतो अनुभव, टुहुरापन, दुव्र्यवहार, जीवनको संघर्ष र परम्पराको कारणहरू स्पष्ट पार्दै आफ्नो र अरू मानिसहरूको वास्तविक जीवनका अनुभवहरूबाट मेक्लङले परमेश्वरलाई पिता सम्बोधन गर्न मानिसहरूलाई समस्या भइरहेको उल्लेख गर्दछन्। मानिसहरू पहिले नै जीवनमा पीडादायक अनुभवहरूबाट गुज्रिएकाले परमेश्वरलाई पिता भनी सम्बोधन गर्न कल्पना पनि गर्न सक्दैनन्। दुखित र निराश हृदयको कारण मानिसहरू पीडादायक अनुभवहरू जिउँछन्। यद्यपि, मेक्लङले पाठकहरूलाई सबै मानव जाति र सृष्टिलाई एक पिताको रूपमा अधिक प्रेम गर्नुहुने परमेश्वरको पितृत्व र हृदयतिर फर्काउँछन। अवेहलित र घृणित मानव जाीतभैm परमेश्वर पनि पीडामा हुनुहुन्छ। यस पृथ्वीमा मानव जातिप्रति आफ्नो उपस्थिति, प्रमे र वास्ता प्रस्तुत गर्न परमेश्वरले येशूका रूप धारणा गरी आउनु परेको थियो। यशैया ५३ लाई उल्लेख गर्दै मेक्लङले दर्शाउँछन कि परमेश्वर येशू स्वयमले सबै मानिसहरूझै कष्ट भोग्नुभयो।

सिक्काको अर्को पाटोमा मानवको बाघीपनले त्यस्तो संकष्टहरूमा पुर्याएकाे मेक्लङले स्पष्ट पार्दछन्। तर आफ्नो बाघीपन र घमण्डको साथै पुर्खाले परमेश्वर विरुद्ध पिठ फर्काएको तथ्यलाई दोष दिनुको साटो मानिसहरू परमेश्वरलाई दोष दिन्छन्। यद्यपि परमेश्वर एक सिद्ध पिता हुनुहुन्छ जो बाघी भई बाटो बिराएका सन्तानहरू फर्की आऊन् भनी पर्खिरहनु हुन्छ। उहाँ धिरजसाथ पर्खिरहनु मात्र हुन्न तर सन्तानहरू पश्चात्ताप गरी फर्की आउँदा तिनीहरूलाई अङ्गालो हाल्न निकै टाढासम्म दौडनु पनि हुन्छ। त्यस्तो बाघी र प्रेम नपाएको सन्तानहरूलाई मेक्लङको सुझाव यो छ कि परमेश्वर तिनीहरूलाई बिना शर्तको प्रेमले अङ्गालो हाल्न पार्खिरहनु भएको छ। तिनीहरूले पश्चात्ताप गरी परमेश्वर पिताको प्रेमलाई बुझी फर्कि आएको खुशीमा उहाँले ठूलो भोजको इन्तजाम गर्नुहुनेछ।

यादगार भनाइहरूः
मैले मेरो छोरीलाई परमेश्वर येशू जस्तै हुनुभएको बताएँ। वास्तवमा यो कुरा येशूले नै भन्नुभएको हो जुन यहून्ना १४ः९ मा छ , “यदि तिमीले मलाई देखेका छौ भने पितालाई पनि देखेका छौ।” पाना नं ६

बालबच्चाको मस्तिष्कमा एउटा नकारात्मक स्वभाव र मूर्खताले काम गरिरहेको हुन्छ जस्तै “मालसामानहरू म भन्दा मूल्यवान हुन्छन्।”यसले गर्दा हाम्रा परमेश्वरको महानता बाल्यावस्था देखि नै अधकल्चो भएको हुन्छ। यसकारण हामी अभिभावकहरूले भौतिक कुराहरूलाई पहिलो स्थान नदिई परमेश्वरको प्रेमको बारेमा आफ्नो छोराछोरीलाई बताउनु पर्छ। पाना नं ११

जसरी हामीहरूले परमेश्वरलाई एउटा पर्खने पिताको रूपमा चिन्यौँ त्यसरी नै एउटा कुरामा हामी होसियार हुनुपर्छ किनभने उहाँको पर्खने, क्षमा गर्ने र प्रेम गर्ने गुणले उहाँलाई कमजोर बनाउछ भनी विचार गर्नु हुदैन। यी सबैभन्दा पनि उहाँ शक्तिशाली र सर्वशक्तिमान हुनुहुन्छ। उहाँको प्रेममा विशाल शक्ति छ। दुष्टताप्रति रहेको उहाँको घृणाले कुनै पनि दोमनलाई सहन सक्दैन तर उहाँलाई चाहना र खोज्ने मानिसहरू प्रति उहाँको दया अपार छ। पाना नं ६३

पुस्तक विवरण

पुस्तकको नाम: परमेश्वर पिताको हृदय
लेखकः फ्लोइड मेक्लङ
पहिलाे संस्करणा ३००० प्रति-१९९३
दाेश्राे संस्करण २००० प्रति -2018
प्रकाशकः वाईवाम पबलिकेसन प्रालि
स्थानः बागडोल, ललितपुर, नेपाल
सम्पर्कः+९७७१५१९०३५६, [email protected]
मूल्य: रु १००

परमेश्वर पिताकाे ह्रिदय दाेश्राे संस्करणमा पूर्ण सरलीकरण भएर छापिएकाे छ। 

थोमस बोगती

नेपाल

 

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In