• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, January 20, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

दोस्रो उपत्यकाव्यापी प्रार्थना सभा कोटेश्वरमा भयो (अर्को प्रार्थना सभा जेठ २५ गते पाटन चर्च)

by Sarju Rijal
May 12, 2018
in News & Events

काठमाडौं- बैशाख २९,  हिजो आज प्रार्थना सभाभन्दा पनि मिटिङ, सम्मेलनहरूमा जान बढी इच्छा लाग्ने बानीको विकास नेपालका चर्चहरूमा ह्‍वातै बढेको अवस्था छ। चाहे स्थानिय चर्चको प्रार्थानामा होस अथवा एकै ठाउँमा भेला भएर प्रार्थना गर्ने समयमा होस् धेरैलाई जान इच्छा लाग्दैन्। हुन त प्रार्थाना दैनिकि कार्य भएर पनि होला ।
प्रार्थना मण्डलीको निम्ति दैनिकि कार्य हो। प्रार्थाना हरेकको लागि निरन्तर र अगन्यरूपमा गरिने कार्य हो। खाना खाँदा, कुनै कार्य गर्दा, यात्रा गर्दा, सभा गोष्ठि, भेलामा, विहान उठ्ददा, सुत्‍नुभन्दा अगाडि परमेश्वरलाई धन्यवाद दिन प्रार्थना गरिन्छ । शक्ति, ज्ञान, बुद्धि र निर्देशनको लागि परमेश्वरसँग गरिने पुकारा पनि हो । नेपालका मण्डलीमा हरेकले आ आफ्नै स्थानहरूमा वा मण्डलीको तालिकाअनुसार गर्दै आएपनि, जब मण्डलीमा सेवा संगति गर्न र परमेश्वरको वचनलाई प्रचार गर्न रोकावट वा डर धम्कि आउँछन् मण्डलीहरू एकठाउँमा भेला भएर प्रार्थना गर्दै आएका छन्। काठमाडौं उपत्यकामा विक्रस संवत् २०७५ बैशाख महिनाबाट राजधानीका मण्डलीहरूले नेपाली महिनाको अन्तिम शुक्रबार प्रार्थनाको आयोजना गर्दै आएको छ। दोस्रो प्रार्थना सभा कोटेश्वर तीनकुनेमा भएको छ। 

प्रभुको मण्डली तीनकुनेमा भएको उपत्यकाव्यापी प्रार्थना सभामा देसमा घटेका समसामयिक विषयमा केन्द्रित भइ नेपालका मण्डलीहरूको सेवाहरूको लागि र नेपाल देसमा आशिष् आओस् भनी विभिन्न विषयमा सबैजनाले एकैसाथ प्रार्थना गर्नु भएको छ। प्रार्थनाद्वारा असम्भव कामहरू सम्भव भएका कुरा हाम्रै आँखाले देखेका र कानले सुनेका छौं। प्रार्थानामा जानुभन्दा पहिले पास्टर चन्द्र श्रेष्‍ठले वचनबाट उत्साह दिनुभएको थियो। सोही अवसरमा प्रार्थनाद्वारा सम्भव भएका कामहरू पनि सुनाउनुभएको थियो। प्रार्थनाको अन्त नेपाली ईसाई मण्डली ज्ञानेश्वरका पास्टर शामूएल कार्थकले गर्नुभएको थियो।

परमेश्वरको वचनअनुसार, धार्मिक मानिसको प्रार्थना शक्तिशाली हुन्छ। हामीले आआफ्ना स्थानहरू चर्चहरूमा प्रार्थना गरेपनि सेवाको कामको लागि हामीले एकअर्कालाई क्षमा, प्रेम, उत्साह र प्रार्थना गर्न आवश्यक छ। सबैले एक अर्काका निम्ति प्रार्थना गरौं। जब मण्डलीहरू एकसाथ प्रार्थनामा घुँडा टेक्दछन् आत्मिक उत्साहमा सङ्‍गति झन गहिरो, घनिष्‍ट र आनन्दित हुँदै जान्छ। प्रार्थानाको उत्तर पनि देख्‍न सकिन्छ। ख्रीष्टमा भएको विश्वासद्वारा परमेश्वरको दृष्टिमा धार्मिक ठहरिएर प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छन्। प्रार्थना सँधै निरन्तर भइ नै रहनुपर्दछ।  (१ थेसलोनिकी ५:१७)।

जेठ महिनाको प्रार्थना सभा क्वाइनोनिया पाटन चर्चमा हुनेछ। 
जेठ:२५ गते
स्थान: पाटन क्वाइनोनिया चर्च।
समय: २:००- ४:०० बजे।
(प्रार्थाना सभामा आउन चाहने र प्रार्थना गर्ने चर्चका सबै सदस्यहरू सहभागि हुन सक्छन्।)

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In