• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, September 2, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“रूपान्तरित युवा, सुसज्जित मण्डली, प्रगतिशील राष्ट्र” शिखर सम्मेलन

by Sarju Rijal
April 17, 2018
in News & Events

Nepal Christian Youth Commission (NCYC)
(युवा रूपान्तर, राष्ट्र निर्माण) Transformed Youths, Thriving Nation

VISION
“रूपान्तरित युवा, सुसज्जित मण्डली, प्रगतिशील राष्ट्र”
Mission (लक्ष्य)
NCYC will network, empower, and collaborate among Nepali Christian youths and others to equip Nepali churches holistically.

“रूपान्तरित युवा, सुसज्जित मण्डली, प्रगतिशील राष्ट्र” दर्शन लिएको नेपाल क्रिश्चिन युथ कमिसनको काम नाम अनुसार नै नेपाली युवाहरूमाझ सङ्गति, सहकार्य र सशक्तिकरणका लागि एक साझा निकायका रूपमा कार्य गर्नु हो ।

कुनै पनि देशको विकास र विकृतिको निकासका लागि युवा वर्गको सक्रिय सहभागिता र उनीहरूको आशा तथा जीवनमा देश समाज परिवार, र इसाई युवकाको सन्दर्भमा त त्योभन्दा अझ माथि उठेर अनन्त जीवनपर्यन्तका लागि, परमेश्वरको राज्य विस्तारका लागि युवा अवस्थाको बल र जोश सदुपयोग गर्नुपर्ने हुन्छ ।
विशेष गरी हाम्रत्र देशमा शदियौँदेखि व्याप्त अन्धविश्वास, अभाव, गरिबी, अनि राजनीतिक अस्थिरता, पछ्यौटेपन एकातिर भने चर्चभित्रै पनि अनेकता र विभाजन, भ्रष्टाचार र दुराचार, पाप र भ्रमको जालोले हामी युवाहरूलाई निराश थकित र एकलो महसुस नगराउला, वा नगराएको छ भन्न सकिन्न ।

यस्तो अवस्थामा, नेपाल क्रिश्चिन युथ कमिसनको औचित्य वा उपयोगिता के कति, अनि यस्तै अरू युवा संगठन र विभागहरूका माझमा यसको सान्दर्भिकता के भन्ने प्रश्न यहाँहरूका, हामी सबैको मनमा उब्जनु अस्वाभाविक पनि होइन । यी र यस्तै विषयलाई यहाँहरूमाझ राख्न, अन्तरक्रिया गर्न, यहाँहरूका सल्लाह, सुझाव र योगदानलाई समेट्न र कदर गर्न भनी हामी विभन्न प्रदेश क्षेत्र, डिनोमिनेसन, चर्च परिषद्, इसाई संघसंस्थगा तथा स्वतन्त्र युवाहरूको एक भेलाले गत सेप्टेम्बर महिनामा एक तदर्थ समिति जस्तो टास्क फोर्स कार्यदल गठन गरी यस विषयमा दर्शन, लक्ष्य उदेश्य कार्ययोजना अदि तय गर्न विभन्न चरणामा बैठक भेला बसी एउटा टिन्टेटिभ दर्शन, लक्ष्य, कार्ययोजना तय गरेका छौँ ।

अब यही चैत्र २६ देखि २८ मा हुन गइरहेको शिखर सम्मेलनमार्फक ती कुराहरूलाइ निष्कर्षमा पुर्याउन र एक राष्ट्रिय समिति गठन गरी अगि बढ्रने योजना रहेको छ । आउनुहोस्, यस कार्यमा हातेमालो गरि अगि बढौँ ।
मितिः चैत्र २६ देखि २८, (April 9-11, 2018, Mon-Wed)
स्थानः आराधना चर्च, सानेपा
दर्ता शुल्कः ५००
खाना र बस्नको व्यवस्था गरिएको छ

सम्मेलनको कार्यतालिका, मुख्य कार्यव्यापारः
१) ४ वटा मुख्य सेसनहरू
२) कार्यशालाहरूः मिडिया र जवानको भूमिका, आस्थामाथि प्रतिबनधात्मक कानुनको हल्लाः वास्तविकता र कानुनी उपचारका उपाय
३) देश भित्रर बाहिरका युवा प्रतिनिभिहरूसँग भेटघाट र सङ्गतिको अवसर
४) देशका लागि विशेष प्रार्थना
५) युथ कमिसनको दर्शन र मिसन निर्क्यौल र वैधता प्रदान वा इन्डोर्समन्ट
६) ७ वटै प्रदेशका लागि संयोजक छनोट
७) यही सालभित्रमा लगभग सबै प्रदेशमा प्रदेश स्तरीय सम्मेलन आयोजनाका लागि योजना
Nepal Christian Youth Commission (NYC) is a forum where Nepali Christian youths come together for sharing, networking, and equipping.

Related Posts

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

Recent Posts

  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In