• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सुरक्षित परिवार नेपालको दिक्षान्त समारोह सम्पन्‍न

by NC Reporter
April 13, 2018
in NC Photos, News & Events
दीक्षितहरूको साथमा सुरक्षित परिवार नेपालका पाहुनाहरू र कर्मचारीहरू

प्रकाश घले, काठमाडौं, चैत्र ११, सुरक्षित परिवार नेपाल (Safe Family Nepal) द्वारा आयोजित दीक्षान्त समारोहमा १० जना महिलाहरू (दिदीवहिनीहरू) दीक्षित भएका छन्।   सामाखुसी स्थित स्काई रेस्टुरेन्टमा भएको कार्यक्रममा भब्यताकासाथ दीक्षान्त समारोह सम्पन्न भएको छ। सुरक्षित परिवार नेपालले विभिन्न प्रकारका महिला हिंसा, यौन शोषण, समाजबाट घृणित र एकल महिलाहरूलाई सुरक्षा, माया स्नेह, शिक्षा र सीप दिएर आर्थिकरूपमा आत्मानिर्भर हुन सक्ने गराउँछ। सुरक्षित परिवार नेपालले तालिम पूरा गरिसकेपछि दीक्षान्त समारोहको आयोजना गरी प्रमाणपत्र दिएर पुन समाजमा परिवार तथा आफन्तको जिम्मा लगाउने काम गर्दै आएको छ। विगत चारवर्षदेखि सुरक्षित परिवार नेपालले यसपटकको दीक्षान्त समारोहमा विभिन्न स्थानका १० जना दिदीवहिनीहरूलाई सिलाई कटाइ तालिम र ब्यूटि पार्लर तालिममा सक्षम बनाएर परिवारको जिम्मा लगाएको छ।

स्थानीय गोंगबु नेपाली ईसाइ मण्डलीका पास्टर अगुवा तथा परमेश्वरका जनहरूको प्रार्थना र सहायताबाट सुरू भएको सुरक्षित परिवार नेपालले  सीपमूलक तालिम तथा शिक्षाहरु दिई शारीरिक, मानसिक रुपमा सबल बनाइ जिउने आधार तयार पारी समाजमा पुनर्स्थापना गराउने कार्य बिगत ४ बर्ष देखि गर्दै आएको छ। कार्यक्रममा दीक्षितहरुले आफ्नो परिवर्तनको कथा सुनाएका थिए, त्यसमध्ये एकजना पहिले दीक्षित भएकि कोपिलाले आफ्नो जीवनको सफलताको कथा बताएकि थिइन्। उनी भन्छिन्, “पहिला आफू जिवनमा अलमलिएको, एकल महिला, रोगी अरुको घरमा काम गर्ने कसैबाट पनि साथ नपाएर भौतारिएकि थिए तर अहिले म परिवर्तन भएकि छु। सक्षम छु सिलाइको काम गरि अरुलाई पनि उत्साह दिइरहेकी छु। ”

एकजना पहिल्यै दीक्षित भएर समाजमा काम गर्दै गरेकि महिलाले सुनाइन, “जब समाजले, परिवारले हेला र घृणा गर्‍यो, मर्ने प्रयास गरे, मर्न सकिन, न त बाँच्‍न नै आज यो सुरक्षित परिवार नेपालले दिएको माया योगदानले समाजमा आफ्नो व्यवसायबाट जिबिका चलाउन र सेवा पुर्‍याउन सक्षम भए।”

कार्यक्रमको बीचमा संस्थाका अध्यक्ष पा.बर्णबास श्रेष्ठ ज्यूले दीक्षित हुनुभएको दिदीबहिनीहरुको लागि उत्साहको वचन बाड्नु भएको थियो, कार्यक्रम संचालिका रन्जना ढुङ्गेलका अनुसार समाज परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ, लडेका दिदीबहिनीहरुलाई उठाएर हामी पुन जीवन दिने काम गर्छौ यसको लागि सबैको साथको जरुरत छ ।
पुर्व दीक्षित दिदिबहिनीहरु, परिवारजन, संघ सस्था का प्रतिनिधिहरु, पास्टर अगुवाहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा सस्थाका सचिव पा मुकुन्द शर्माले कार्यक्रममा मन्तव्य राख्नु भएको थिए । यसरी विविध सास्कृतिक कार्यक्रम सहित भब्यताका साथ सम्पन्न भयो । संस्थाका निर्देशक सुरेन्द्र श्रेष्‍ठले संस्थाको अवस्था र प्रगति विवरण सुनाउनुभएको थियो।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In