
काठमाडौं-२८ फागुन, त्रिभुव अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको जहाज युएस-बंगलामा सवार ७१ जनामा ३३ नेपालीहरू, ३२ जना बंगादेशी, १ जना माल्दिभ्स र १ जना चीनका यत्रुहरू थिए। ४ जना चालक दलका थिए। ३७ जना पुरूष, २६ जना महिला र २ जना बच्चाहरू भएको उल्लेख गरिएकाो छ। दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने २४ जना घाइतेहरूको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।
जहाजमा सवार यात्रुको नामावली :
नेपाल:
१. शिला बजगाईं
2. अल्जिना बराल
3. चारु बराल
4. सोबिन्द्रसिंह बोहरा
5. वसन्त बोहरा
6. समिरा व्यञ्जनकार
7. प्रविन चित्रकार
8. सजना देवकोटा
9. प्रिन्सी धामी
10. ज्ञानीकुमारी गुरुङ
11. दिनेश हुमागाईं
12. श्रेया झा
13. पूर्णिमा लोहनी
14. मिली महर्जन
15. निगा महर्जन
16. सञ्जय महर्जन
17. केशव पाण्डे
18. प्रसन्न पाण्डे
19. विनोदराज पौड्याल
20. हरिशंकर पौडेल
21. सञ्जय पौडेल
22. आशिष रञ्जित
23. कृष्णकुमार सहनी
24. आश्ना शाक्य
25. सनम शाक्य
26. एञ्जिला श्रेष्ठ
27. सरुना श्रेष्ठ
28. हरिप्रसाद सुवेदी
29. दयाराम ताम्राकार
30. डा. बालकृष्ण थापा
31. स्वेता थापा
32. किशोर त्रिपाठी
33. अवधेशकुमार यादव
बंगलादेश:
1. फैसल महम्मद
2. शहरिन अहमद
3. इकुव अली
4. फुज्जमान अली
5. अल्मुन नहर एन्नी
6. बिल्किस एरा
7. बेगम हुरुन नहर बिल्क्विस बानु
8. एमएसटी अख्तरा बेगम
9. एमडी शाहीन बेपारी
10. नाजिया अफ्रिन चौधरी
11. एमडी रिज्वनुल हक
12. एमडी रोकिबुल हसन
13. मेहदी हसन
14. एमराना कबिर हासी
15. एमडी कबिर हुसेन
16. सञ्जिदा हुक
17. एमडी हसन इमाम
18. मोहम्मद नसरुल इस्लाम
19. अखी मोनी
20. मिनाज बिन नासिर
21. एफएच प्रिओक
22. तमर्रा प्रिओनमोइ
23. मोदुर रहमान
24. महमुदुर रहमान
25. ताहिरा तन्विन शाशी रेजा
26. पियास रोय
27. शेख रसिद रुवायत
28. युमी सलिमा
29. सैयादा कम्रुन्नहार शवार्ना
30. अनिरुद्द जमान
31. एमडी नुरुज जमान
32. एमडी रफिक्ज जमान
चीन:
1. झ्याङ मिङ
माल्दिभ्स:
1. रिजाना अब्दुल्ला
चालक :
1. पृथुला रसिद (पाइलट)
2. ख्वजा हुसेन
3. रकिबुल हुसेन
विमानमा सवार रहेका ३३ नेपाली यात्रुमध्ये २२ को निधन भएको छ भने ११ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मृतक नेपालीः
१. शिला बजगाईं
२. अल्जिना बराल
३. चारु बराल
४. सोविन्द्रसिंह बोहरा
५. प्रवीण चित्रकार
६. सजना देवकोटा
७. ज्ञानीकुमारी गुरुङ
८. श्रेया झा
९. पूर्णिमा लोहनी
१०. मिली महर्जन
११. निगा महर्जन
१२. सञ्जय महर्जन
१३. प्रसन्न पाण्डे
१४. हरिशङ्कर पौडेल
१५. सञ्जय पौडेल
१६. कृष्णकुमार सहनी
१७. आश्ना शाक्य
१८. एञ्जिला श्रेष्ठ
१९. सरुना श्रेष्ठ
२०. डा बालकृष्ण थापा
२१. श्वेता थापा
२२. अवधेशकुमार यादव
घाइतेहरूः
केएमसी, सिनामंगलः
१. प्रिन्सी धामी
२. सविना व्यञ्जनकार
नर्भिक अस्पताल, थापाथलीः
३. वसन्त बोहरा,
४. आशीष रञ्जित
५. सनम शाक्य
ग्रान्डी अस्पताल, टोखाः
६. दयाराम ताम्राकार
७. किशोर त्रिपाठी
८. हरिप्रसाद सुवेदी
९. विनोद पौडेल
मेडिसिटी अस्पताल, नख्खुः
१०. केशव पाण्डे
न्युराे अस्पताल, बाँसबारीः
११. दिनेश हुमागार्इं
Discussion about this post