काठमाडौ बेथशालोम पुतलीसडक चर्चमा माघ २२ गतेदेखि ख्रीष्टियन पुस्तकहरू प्रदर्शनी भइरहेका छन्। विशेष छुटमा विक्रिवितरण भइरहेका छन्। विशेषगरी मण्डलीका सदस्यहरु, बाइबल स्कूल, कलेजका विद्यार्थीहरूको निम्ति राम्रो मौका हुनसक्छ। ख्रीष्टियन पुस्तक प्रदर्शनी माघ २६ गतेसम्ममात्रै उपत्यकामा हुनेछ। ब्यूटीफुल बुक्स मिनिष्ट्रिद्वारा गरिएको प्रदर्शनीमा सबै खालका पुस्तकहरु विक्रि वितरण हुनेछन्। प्रदर्शनीमा विशेष छुटकासाथ विक्रि गरिने हुँदा पनि यो अवसर फाइदाजनक नै हुनेछ। माघ २२ गतेदेखि पुस्तक किन्न आउनेहरू उत्साहजनकरुपमा आउने गरेका छन्।
बाइबल सम्बन्धिका पुस्तरकहरु अध्ययन गर्ने बानी बसालौं।
Discussion about this post