इसाई सरकारी कर्मचारी सङ्गतिको पाँचौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित धन्यवाद अर्पण समारोहमा यहाँको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
कार्यक्रम
मिति: २०७४ फागुन ३ बिहिबार (फेब्रुअरी १५,२०१८)
समय:अपरान्ह ३:०० बजे दखि
स्थान: नेपाल बेथशालोम पुतली सडक चर्च, काठमाडौं, नेपाल
ईसाई सरकारी कर्मचारीलाई सहभागी हुनकाेलागि मनि श्रेष्ठलाई सम्पर्क गर्नुहाेला। मोबाइल नं: 984-3698330
साथै नेपालभरी भएका ईसाइ कर्मचारीलाई मण्डलीबाट जानकारी गराईदिनु हुन अनुरोध छ।



















Discussion about this post