• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धार्मिक स्वतन्त्रतामा वहस कार्यक्रम सम्पन्न

by Sarju Rijal
August 1, 2017
in News & Events

ललितपुर- श्रावण १६, ललितपुर- श्रावण १६, नेपाल ख्रीष्‍टियन समाज र रुपान्तरण नेपालको आयोजनामा तिखेदेवलस्थित नेहेम्याह इन्ष्टिट्यूटमा Inter Religious/ Inter Faith Forum for  Advocacy कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सुरूमा देशको वर्तमान अवस्थाको लागि प्रार्थना गरिएको थियो। उक्त विषयहरूमा पास्टर ऋषि रिमालले अगुवाई गर्नुभएको थियो। कार्यक्रममा उपस्थित पास्टर अगुवाहरूलाई पास्टर मुकुन्द शर्माले स्वागत गर्नुभएको थियो।
Christian Solidarity Worldwide बाट नेपाल आउनुभएका सहजकर्ताहरू आशा र सुजनले धार्मिक स्वतन्त्रतामा मानव अधिकारको सम्बन्धमा प्रस्तुत गर्नुभएको थियो। कुनै पनि देशका नागरिकले आफ्नो इच्छा अनुसार कुनै पनि धर्ममा आश्था राख्‍न पाउने स्वतन्त्रता विश्वका सबै देशहरुमा छ। धार्मिक आश्था राख्‍न वा मान्न पाउने एउटा व्यक्तिको मानव अधिकार हो भन्ने सन्दर्भमा प्रस्तुत गर्नुभएको थियो।
विश्वव्यापी मानवअधिकार र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र अनुसार राज्यले नागरिकको आश्थालाई कदर गर्नुपर्ने कुरामा केही घटनाहरू प्रस्तुत गर्नुभएको थियो। यस सम्बन्धमा एशियाली मुलुकहरूमा कार्यान्वयन भएको वा नभएको बारेमा पनि प्रस्तुत गर्नुभएको थियो।
नेपालमा नयाँ संविधान २०७२ जारी भएपछि चरिकोटमा भएको घटनाको बारेमा बताउँदै वर्तमान अवस्थामा भएको गतिविधीहरू सहभागीहरूबाट बुझ्‍नुभएको थियो। यसै सन्दर्भमा डा महेन्द्र भट्टराई, बि पि खनालले बास्तविकताहरु र जिज्ञासा राख्‍नुभएको थियो।
वहस कार्यक्रममा फौजदारी कसूर सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सन्दर्ममा यदि विधेयक पारित भयो भने धर्म परिवर्तन गर्नेलाई तोकिएको सजायले ICCPR र विश्वव्यापी मानव अधिकारको घोषणापत्रको कार्यन्वयन नगरेको मानिनेछ।
नेपालमा भएको पछिल्लो गतिविधीहरूमा चरिकोटको घटना, सल्यानको घटना र डोल्पाको घटनाको बारेमा रेलिजियस लिवर्टी नेपालका संयोजक पास्टर टंक सुबेदीले जानकारी गराउँनु भएको थियो। साथै फौजदारी कसूरमा ख्रीष्टियन समूदायबाट ICCPR & UDHR अनुसार धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने थुप्रै सुझाव गएको र केही ख्रीष्टियन मित्रहरूबाट धर्म परिवर्तनको सजायलाई ५ वर्षको सट्टा तीन वर्ष र ५० हजार जरिवानाको सट्टा तीसहजार बनाएर पठाएको सूझाव पनि गएकोले यसको सन्दर्भमा केहि जटिलता भएको कुरा बताउदै प्रार्थनाको अपिल गर्नुभएको थियो।
कार्यक्रमको अन्तमा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले एनसिएसबाट सल्यानको जेलमा भएकाहरूलाई भेटेर प्रार्थना गरेर आएको कुरा जानकारी गराउँदै जेलमा बसेका परिवारमा पहिलादेखि गर्दै आएको सहायतालाई निरन्तरता दिइरहेको जानकारी पनि गराउनुभएको थियो।

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 27, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In