• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, December 25, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आटेन (नेपाल धर्मशास्त्रीय शिक्षा संघ) को वार्षिक सभा सम्पन्न

by Sarju Rijal
July 31, 2017
in News & Events

काठमाडौं, श्रावण ३०, नेपाल धर्मशास्त्रीय शिक्षा संघ (ATEN) को वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपालको एकमात्र ख्रीष्‍टियन लाइब्रेरी वा पुस्तकालयको वार्षिक साधारण सभा बुद्धनगर स्थित आटेनको कार्यालयमा भएको थियो। वार्षिक सभाको सुरूमा आटेनमा आवद्ध बाइबल कलेजहरू, ख्रीष्टियन संस्थाहरू र चर्चहरुको लागि पालैपालो प्रार्थना गरिएको थियो। प्रार्थनालाई आटेनका कार्यकारी निर्देशक तथा महासचिव डा. रमेश खत्रीले अगुवाई गर्नुभएको थियो। बोर्डका अध्यक्ष पास्टर मिनी कुमार राईले सबैलाई स्वागत गरेपछि दुइवर्षको कार्यकाल सकिएकोले पूरानो समिति विघटन भएको घोषणा गर्नु भएको थियो।
आटेनका सदस्य विभिन्न कलेज, चर्च र संस्थाका प्रतिनीधिहरूको भेलाले अथवा साधारण सभाले नयाँ समिति गठन गरेको छ।  साधारण सभाले नयाँ समिति गठन गरेको छ। सभामा नयाँ समितिको लागि अध्यक्ष, उपाध्यक्ष, महिला सदस्यहरु र सदस्य गरी सातजनाको समिती गठन गरेको छ। सभामा उक्त पदहरूमा सभाबाट नै प्रस्ताव राख्‍ने र सभाले नै मनोनयन गरेर समिति गठन गरेको हो।
सभामा कार्यकारी निर्देशक डा रमेश खत्रीले प्रगति विवरण सुनाउनु भएको थियो। जसअनुसार आटेन लाइब्रेरीमा पुस्तकहरू थप्ने काम भएको छ। अंग्रेजीमा १७,१५४ पुस्तकहरू र नेपालीमा ४,२१२ पुस्तकहरू गरी जम्मा २१, ३६६ पुस्तकहरू लाइब्रेरीमा छन्। लाइब्रेरीबाट अध्ययन गर्न चाहनेहरु, बाइबल कलेज र रिसर्च  गर्ने विद्यार्थीहरूलाई धेरै फाइदा भएको छ। यसको साथै आटेनले प्रार्थना अभियान र क्षमा तथा मेलमिलाप कार्यक्रमहरू ठाउँ ठाउँमा गर्दै आएको कुरा पनि डा खत्रीले बताउनुभएको थियो। आटेनमा बाइबल कलेज तथा स्कूलहरू दर्ता हुँदै आएकोमा अब चर्चहरू र व्यक्तिगतरुपमा पनि सदस्यता लिएर पुस्तकहरू अध्ययन गर्न पाउने प्रावधान रहेको कुरा डा खत्रीले बताउनुभएको थियो।
साधारण सभाले गठन गरेको नयाँ समितिका सदस्यहरु:
अध्यक्ष: पास्टर रत्‍न चपाई
उपाध्यक्ष:  बिकल श्रेष्‍ठ
कोषाध्यक्ष: शशिधर चपाई
महिला सदस्य: रिता काबो
सदस्यहरू: उषा घले र सिमोन शाह।
महासचिव: डा रमेश खत्री।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In