• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न, करिव १६ वटा देशबाट १००० जना सहभागी

by NC News Desk
March 20, 2017
in News & Events

०७–चैत्र,  सिलगुडी। यहि चैत्र ३ गते देखि ५ गते तिन दिन सम्म भारतको सिलगुडीस्थित हिमगोस भवनमा वृहतरुपमा संचालन भएको ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन silguriलिडर्स कन्फे्रन्स–२०१७ भव्यताका साथ सम्पन्न भएको छ । करिव १६ वटा देशबाट १००० जना सहभागी भएको उक्त सम्मेलनमा ४ जना प्रभुका सेवकहरु नेपालबाट रेभ. डा. मंगलमान मर्हजन, भारतबाट रेभ. दयारत्न प्रधान, अमेरिकाबाट रेभ. डोउग म्याकरी र पा. जोन मगरले तिनदिनका लागि मुख्य वक्ताका रुपमा रहनुभएको हो ।

उक्त सम्मेलनमा सहभागीहरुलाई मुख्य वक्ताद्धारा विभिन्न विषयमा शिक्षा दिई समुह–समुहमा कार्यशाला पनि संचालन गरिएको थियो । उक्त कार्यशालाका लागि आयोजकले नेपाल, भारत, अमेरिका र अन्य देशबाट ८ जना पाष्टरहरु जसमा रेभ.डा. एडोन रोङगोङ, विशप डा. नारायण शर्मा, रेभ.डा. मनोज श्रेष्ठ, पा. लाजरस थुलुङ, रेभ. भिक्टोर मोक्तान, रेभ. माइकल मगर, धुब्र शिष्य,र पाष्टर आवर लगाएतका पाष्टरहरुले कार्यशालाको नेतृत्व तथा आगुवाई गनुभएको थियो। उक्त सम्मेलनमा लामो समय देखि सेवकाईको क्षेत्रमा निरन्तर लागिरहनुभएका करिव १ र्दजन पाष्टर अगुवाहरुलाई सम्मानित समेत गरिएको थियो जसमा नेपालबाट सम्मानित हुनेमा रेभ. एन.डि थुलुङ र दानिएल सुब्बा रहेका छन् भने भारत बाट एडोन रोङगोङ र पि.एस टिङ्गबो रहेका छन् ।
उक्त सम्मेलनलाई निरन्तरता दिएर राष्ट्रिय र क्षेत्रीय स्तरमा कार्यक्रम गर्न पाष्टर लाजरस थुलुङको नेतृत्वमा अर्को वृहत सम्मेलन २०१९ मार्चमा नेपालमा गर्ने निर्णय गर्दै विश्व भरिमा करिब १७० वटा राष्ट्रमा नेपालीहरु पुगिसकेको र ती सबै राष्ट्रमा नेपालीहरुले सुसमाचार लिएर पुग्ने भावी लक्ष्य समेत लिएको छ । सो सम्मेलनको दर्शन भने कार्यक्रम संयोजक भद्र राईले देखेका थिए भने पाष्टर जोन मगर जो भुटानी शरणार्थी नेपालमा पहिला करिब २० वर्ष अगाडी इलाममा सुसमाचार प्रचार गर्दा इलाम जिल्ला कारागारमा १६ महिना जेल परेका मध्य एक हुन् ।  उक्त सम्मेलनमा सहभागी सबै जना धेरै उत्साहित र आशिषीत भएको बताएका छन् ।

ग्लोबल नेपाली स्पिकिङ्ग ख्रीष्टियन लिर्डस कन्फे्रन्स– २०१७ का आयोजक समिति मध्यका ६ जना विशिष्ट व्यक्तिहरुलाई नेपाल ख्रीष्टियन समाजका उपाध्यक्ष तथा पुर्वाञ्चल ईसाई समाजका अध्यक्ष कुवेर गुरुङको नेतृत्वमा सहभागी कार्यसमितिका सदस्यहरुले धन्यवाद ज्ञापन तथा वधाई दिनुभएको छ । उक्त सम्मेलनमा आयोजक समितिलाई नेपाल ख्रीष्टियन समाजको तर्फबाट सल्लाहकार र कार्यसमितिका सदस्यहरुले नेपाली ढाका टोपी र खादा लगाई अभिनन्दन गर्नुभएको थियो । साथै सो सम्मेलन भव्य रुपमा समापन भएकोमा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले हार्दिक वधाई तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In