• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रजत महोत्सवको अवसरमा एनसिएसद्वारा हार्दिक बधाई तथा शुभकामना व्यक्त

by NC Reporter
February 24, 2017
in News & Events

imageमिति फागुन ११, २०७३ ललितपुरमा सिर्जना मण्डलीले रजत महोत्सव भव्यताका साथ मनाएको छ। २५ ‌‌औं वर्षको महोत्सवमा रामकुमार बुढाथोकीले संयोजन गर्नुभएको उक्त कार्यक्रममा सृजना मण्डलीको स्थापनाकाल देखिको इतिहासको बारेमा पा.हेमर्जगा मगरले बताउनुभएको थियो। कार्यक्रममा वरिष्ट पास्टर रेभ. सिमोन पाण्डेले आशिषमय वचन बाड्नुभएको थियो। महोत्सवमा आमन्त्रित विभिन्न मण्डलीका पास्टर, अगुवाहरू र ख्रीष्टियन संस्थाका प्रमुखहरूको उपस्थितिमा सिर्जना मण्डलीका सुरूको समयदेखि हालसम्म सेवाकाइ गर्ने अगुवाहरुले संगै महोत्सव मनाएका थिए। यस २५ औं वर्ष तथा रजत महोत्वसको शुभअवसरमा नेपाल ख्रिष्टियन समाजले सम्पूर्ण सिर्जना मण्डली परिवारलाई हार्दिक बधाईका साथै शुभकामना व्यक्त गर्दछ।

डिल्लीराम पौडेल
महासचिव, एन. सि. एस.

Related Posts

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026
इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026
चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026
सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

Discussion about this post

ताजा सामाग्री

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । नेपालको शान्ति प्रक्रिया सुरु भएको दुई दशक पुग्न लाग्दासमेत संक्रमणकालीन न्यायको विषय टुङ्गोमा...

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी

November 7, 2026

  २१ कात्तिक २०८३, शनिबार काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका...

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले लगातार चौथो हार बेहोरेको छ। शुक्रबार...

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च

November 6, 2026

  २० कात्तिक २०८३, शुक्रबार सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले...

Recent Posts

  • शान्ति सम्झौताको दुई दशक पुग्दै, पीडितले अझै पाएनन् न्याय
  • इतिहास, पहिचान र सम्पदा फिर्ताको प्रश्न उठाउँदै तारागाउँमा कला प्रदर्शनी
  • चितवनसँग पनि रोकिएन पोखराको हारको शृङ्खला, लगातार चौथो खेलमा पराजित
  • सामाजिक सञ्जालको दबाबले बालबालिका बढी प्रभावित, किशोरभन्दा प्रि–टिनमा तनाव उच्च
  • विद्युत् प्राधिकरणमा ४०५ जनालाई स्थायी जागिरको अवसर, कुन पदमा कति माग ?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In