• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 12, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सल्यान मुद्दाको फैसला, ४ जनालाई ५ वर्षे जेल सजायँ

by Jagadish Pokhrel
December 20, 2016
in News & Events

121एक विरामी महिलालाई भूत धपाउने नाउँमा सिस्नो-पानी लगाउनुका साथै दिसासमेत् खुवाइएको आरोपमा सल्यानमा पक्राउ परेका व्यक्तिहरूको मुद्दा उपर सल्यान जिल्ला अदालतले फैसला सुनाएको छ । कुबिन्ड़े – ४, ज्यामिरे सल्यान निवासी सुकलाल परियार, गङ्गा परियार, लाली पून, बिमकली बुढा र रूपा थापा विगत ६ महिनादेखि प्रहरी हिरासतमा थिए ।  सल्यान जिल्ला अदालतले रूपा थापालाई निर्दोष ठहराएको छ भने बाँकी ४ जनालाई ५ वर्षको जेल सजायँ सुनाएको छ ।

विरामी भएपछि चर्चमा ल्याइएकी महिलालाई चर्चमा कुनै प्रकारको दुर्व्यवहार नगरिएको तर पछि जंगलमा एक्लै फेला परेकी उनले सबै मानिसहरूको अगाडी आफुलाई दिसा दिन आग्रह गरेपछि उनको शरीरमा पहिलेबाटै लतपतिएको दिसा खा….भनेर कसैले पछाडीबाट कराएको र  ती महिलाले आफ्नै कपडामा लतपतिएको दिसा खाएर चुप लागेको बुझिएको छ । लामो समयसम्म प्रकाशमा नआएको यो घटनालाई नियोजित रूपमा खिचिएको भिडियोको सहारामा निकै पछि ख्रीष्टियानहरूको विरुद्धमा मात्र मुद्दा दायर गरिएको थियो । २०७३ साल जेठ २४ गते भएको उक्त घटनालाई लिएर श्रावन ६ गते आरोपितहरूलाई पक्राउ गरिएको थियो । विरामी महिला वर्ष २० की सेती परियार स्वयं आफ्ना पतीका साथ् अदालतमा उपस्थित भएर त्यतिबेला कसैले कुनै कामको निम्ति पनि आफुलाई दवाव नदिएको र आफु ख्रीष्टियानहरूको प्रार्थनाको फलस्वरूप निको भएको बयान दिएकी थिइन् ।  धर्मको विषयमा मौन बसेको अदालतको फैसलाले महिलामाथिको दुर्व्यवहारलाई मात्रै जेलचलानको कारणको रूपमा प्रस्तुत गरेको छ ।

महिलामाथिको दुर्व्यवहार असह्य भए तापनि धर्मकै आधारमा ख्रीष्टियानहरूलाई मात्रै फसाउने नियतका साथ् दायर गरिएको मुद्दा र अहिले आएको फैसलाको सम्बन्धमा नेपाल ख्रीष्टियान समाज र अन्य ख्रीष्टियान संघसंस्थाहरूले विरोध जनाएका छन् ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In