• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, January 2, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सबै धर्मको सम्मान गर्दै राष्ट्रिय बिदा देऊ : धर्मगुरुहरु

by NC Reporter
December 16, 2016
in News & Events, On the Media

 ३० मंसिर, नेपालगन्ज : सबै धर्मको सम्मान गर्दै मुख्य पर्वहरुमा सरकारले राष्ट्रिय बिदा दिनु पर्ने धर्मगुरुहरुको सरकारलाई सुझाव छ ।

ईसाई धर्मावालम्बीहरुको मुख्य पर्व ख्रिष्टमसको अवसरमा सरकारले राष्ट्रिय बिदा नदिर्ई मात्र ख्रिष्टियन समुदायलाई मात्र विदा दिएको गुनासो आएपछि यहाँका धर्मगुरुले सबै धर्मका मुख्य पर्वमा रष्ट्रिय बिदा दिन माग गरेका छन् ।बाँके ईसाई समाजले ख्रिष्टमसको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागि धर्म गुरुहरुले सो माग गरेका हुन ।

अन्तरधार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समिति नेपालगन्जका संयोजक तथा हिन्दू धर्मगुरु एवम बागेश्वरी मन्दीरका मठाधिश चन्द्रनाथ योगीले राज्यले सबै धर्मका मुख्य पर्वहरुलाई उत्तिकै सम्मान दिदै राष्ट्रिय बिदा दिनुपर्ने माग समेत गरे । उनले समाजमा भाईचारा र सामाजिक सद्भावलाई बन्धुत्वको भावनामा विकास गरेर लैजान पर्ने समेत जोड दिए ।

उनले सबै धर्मलाई सबैले उत्तिकै आदर सम्मान गर्न सिके मात्र पनि समाजले ठूलो कोल्टे फेर्ने दावी गरे । उनले धर्मले समाजलाई सभ्याता समेत सिकाउने कुरामा जोडदिदै सम्मान लिनको लागि सम्मान दिन पनि सक्नुपर्ने धारणा राख्दै भने–‘सम्मान लिनको लागि दिन पनि जान्नु पर्छ र अफ्ठ्यारो परेको बेलामा एकले अर्कोलाई सम्झने मात्र गर्न सके पनि हुन्छ । तर, धर्मका नाममा अनेकन बैरभाव राख्नु पर्ने कुनै पनि धर्मको धर्म ग्रन्थमा छैन । सबै धर्मले एकले अर्कोलाई सम्मान गरेर अघि बढ्न सिकाएको छ ।’
अन्तरधार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह–संयोजक तथा ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्वार मञ्जरीले मानवताको रक्षा गर्नको लागि धर्मको आवश्यकता भएको उल्लेख गर्दै मानवताको कदर गर्दै आफु र अरुलाई साथमा लिएर अघि बढ्न आग्रह गरे ।

उनले संविधानमा सबै धर्मका अनुयायीको उत्तिकै अधिकार कायम रहेको उल्लेख गर्दै भने–‘संविधानमा सबै धर्मको समान अधिकार उल्लेख छ तर, पनि केहीकेही कुरामा सरकारले बिभेद गरेको छ । सबै धर्मका मुख्य पर्वको सम्मान गर्दै राष्ट्रिय बिदा दिन माग गर्छु । साथै सरकारी विभेदको अन्त्य हुन आवश्यक छ ।’

उनले कूरानमा सबै धर्मको सम्मान गर्ने कुरा उल्लेख भएको बताउदै कसैले पनि धर्मको आडमा आफ्नो स्वार्थ पुरा गर्न खोजेमा त्यस्ता तत्वबाट समाजलाई सजग बनाउन आवश्यक भएको उल्लेख गरे । उनले धर्मको आडमा कही कसैले पनि आफ्नो स्वार्थ पुरा गर्न नहुने बताउदै त्यस्ता कार्यमा सक्रिय रहने व्यक्ति कुनै पनि धर्मको अनुयायि भन्दा पनि अपराधिक मनोबृत्तिको भएकोले राज्यले त्यस्ताको समयमै पहिचान गर्न सक्नु पर्ने बताए ।

बाँके ईसाई समाजको अध्यक्ष पाष्टर धनबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत डक्टप्रसाद धिताल र सञ्चालन पाष्टर कुलप्रसाद शर्मा र पाष्टर हेमदाशले ख्रिष्टमसको बिशेषता र उद्देश्यका बारेमा प्रकास पारेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका क्षेत्रीय निर्देशक मुरारीराज खरेल, जिल्ल प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत खगेन्द्र पौडेललगायतले शुभकामना ब्यक्त गरेका थिए ।

 साभारः सदरलाइनडटकम  (http://www.sadarline.com/2016/12/7882)

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In