• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे अडिसन सफलतापुर्वक सम्पन्न

by Sarju Rijal
November 7, 2016
in News & Events

voice-for-christकार्तिक २२,सर्लाही । ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे अडिसन अन्तर्गत कार्तिक २१ गते अाइतबार भएकाे सर्लाही अडिसन सर्लाही स्थित मिलन चर्चमा सफलतापुर्वक सम्पन्न भएकाे छ । प्रतियाेगितामा सहभागी हुन धनुषा,महाेत्तरी,सर्लाही र राैतहट गरि चार जिल्लाबाट विभिन्न चर्चका युवाहरू निकै टाढा देखि अाइपुगेका थिए । सर्लाही अडिसनबाट ३४ जनालाई दाेश्राे चरणकाे लागि काठमाडाैं बाेलाइएकाे छ।  जायाेन अनलाइनकाे प्रस्तुति र ब्लेस अटाे इन्टरप्राइजेजकाे प्रायाेजन रहेकाे ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे उक्त अडिसनमा बरिष्ठ संगितकार गगन सुब्बा र ख्रीष्टिय भजन समुहका सह-संयाेजक एवं गायन प्रशिक्षक प्रेम बाेक्सटन निर्णायक मण्डलमा हुनुहुन्थ्याे ।

छाेटाे समयकाे प्रचार-प्रसार र यहाँका युवाहरूमा  देखिएकाे संगितप्रतिकाे चासाेका कारण अडिसन सफल भएकाे र साेही अाधारमा सम्भावना बाेकेका युवाहरूलाई दाेश्राे चरणकाे लागि छनाैट गरिएकाे सर्लाही अडिसनका संयाेजक साइमन थापा र सहयाेगी विनाेद भाेलनले बताउनुभयाे। सर्लाही अडिसनकै अघिल्लाे दिन बुटवलमा पनि पुर्व कार्यतालिका अनुसार छुट्टै अडिसन गरिएकाे थियाे। बुटवलबाट भने ९ जनालाई दाेश्राे चरणकाे लागि काठमाडाैं बाेलाइएकाे छ। यस अघि ‘भ्वाइस फर क्राइष्ट‘ गायन प्रतियाेगिताकाे हेटौँडा अडिसन ११ जनालाई दाेश्राे चरणकाे लागि छनाैट गर्दै सफलरूपमा सम्पन्न भएकाे थियाे भने काठमाडौंबाट २९, ललितपुरबाट ५६र भक्तपुरबाट ४१ जना प्रतियोगीहरू दोश्रो चरणको लागि छनौट भइसकेका छन्।

अब त्यस्तै, पोखरा स्थित रामघाट चर्चमा मंसिर ०४, गोरखा स्थित छेबेटार एकता चर्चमा मंसिर ११, चितवन स्थित नव जीवन एजी चर्चमा मंसिर १८ र धरान स्थित सियाेन मेथाेडिष्ट चर्चमा पुस २ गते अडिसन हुँदैछ। इसाई गायन क्षेत्रकाे प्रतिभा खोज्ने रियालिटी शो ‘भ्वाइस फर क्राइष्ट‘ जिओन मिडिया प्रा.लिले आफ्नो स्थापनाको दोश्रो वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको हो । प्रतियोगिताका संयोजक सन्दीप राई भन्नुहुन्छ, “इसाई गायन क्षेत्रको उत्कृष्ट प्रतिभाको खोजी गर्ने प्रयास स्वरुप आयोजना भएको यस गायन प्रतियोगिताले फेरि एक पल्ट हामी इसाई युवाहरु विच रहँदै आएको सम्बन्ध र एकतालाई थप बलियो बनाउने हाम्रो विश्वास छ।”

‘भ्वाइस फर क्राइष्ट‘को पुरस्कार योजना अनुसार प्रथम विजेतालाई हार्मोनियोम,रु.३० हजार बराबरको उपहार र सिंगापुर भ्रमणको अवसर,दोश्रोलाई गितार, रु. २० हजार बराबरको उपहार, दार्जिलिङ्ग भ्रमणको अवसर र तेस्रोलाई रु. २० हजार बराबरको उपहार प्रदान गरिने छ। त्यसका साथै टप तीन प्रतियोगीले प्रतियोगीताको क्रममा सामुहिक एल्बममा गाउने अवसर पाउनेछन, टप टेन प्रतियोगीको सामुहिक म्युजिक भिडियो निर्माण गरिने छ। उपत्यका बाहिरका सबै अडिसनहरु सकिए लगत्तै राजधानी काठमाडौं स्थित जिजस कलेजमा पुस २३ गते तदानुसार जनवरी ०७ मा यस अघि मौका नपाएका र छुटेका इच्छुक प्रतियोगीहरुको निम्ति फेरि अडिसन हुने ‘भ्वाइस फर क्राइष्ट‘ का संयोजक राईले बताउनुभयो ।

voice_for_christ

 

 

 

 

 

 

 

 

voice_for_christ1

 

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In