काठमाडौं- १९ कार्तिक, येशू ख्रीष्टलाई विश्वास गरेको कारणले विश्वभर सतावटमा परेका मण्डलीहरूको निम्ति भोलि नोभेम्बर ५ तारिख, शनिबारका दिन विश्वभर प्रार्थना गर्ने दिन भएको हुँदा, सबै चर्च, स्थानहरू वा घरमा अथवा तपाई जहाँ हुनुहुन्छ प्रार्थना गर्नुहुन जानकारी गारउँदछौं।
सताइएका मण्डलीहरूकाे निम्ति विश्वभर प्रार्थना गर्ने दिनमा, कृपया जहाँ, जतिबेला भए पनि व्यक्तिगत वा सामुहिकरूपमा केहीबेर प्रार्थना गरिदिनु हुन अनुरोध गर्दैछौं।
– Mission to Unreached Millions/
IDoP for Persecuted Church Worldwide



















Discussion about this post