• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तपाईंले के हेर्नुहुन्छ, होसियार बन्नुहोस्

by Sarju Rijal
October 26, 2016
in Bible Study & Teaching

Ajako Bachan_सोमवार, अक्टोबर ३१, कार्तिक १५
‘नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ।’ —व्यवस्था २२:८

इन्टरनेटमा हजारौँ अश्लील साइटहरू निर्माण गरिँदैछन्। तिनीहरूको रणनीति भनेको चाहिँ धूर्त व्यापारिक चाल प्रयोग गर्दै तपाईंलाई झुक्याएर त्यस्ता साइटहरूमा लैजानु हो। आठ वर्षको उमेरका कलिला बालबालिकाहरू समेत् अश्लीलता र आमाबुबाहरू सुतेको बेला मध्य रातमा यस्ता अश्लील सामग्री राखिदिने वेबसाइटहरूको लतमा कसरी फस्न पुग्छन् भन्ने कुरा बुझ्न यो कुराले सहायता गर्छ। तर किशोरकिशिोरीहरू र वयस्कहरूले पनि यस्ता वेबसाइटहरू हेर्छन्।

यसकारण सुरक्षाको लागि आमाबुबाहरूले मात्र होइन तर नैतिक पवित्रताको पक्षमा युद्धको अग्रमोर्चामा रहेका सबैले होसयारी अपनाउनु पर्छ। कठिन कुरामाथि विजय पाउनु नामको पुस्तकका लेखक चक स्विन्डोलले लेखेकाछन्ः मण्डलीमा जाने दुई जनामध्ये एक जना सकृय रूपमा इन्टरनेटका अश्लील सामग्रीमा संलग्न छ। (के तपाईं चकित हुनुभयो ?) दश जनामध्ये नौ जना बालबालिकाको नजरमा यस्ता कुरा ल्याइएको छ— तिनीहरूमध्ये अधिकांशले अनलाइन गृहकार्य गर्ने क्रममा। सैँतीस प्रतिशत पास्ष्टरहरूले यसलाई आफ्नो जीवनमा रहेको संघर्षको रूपमा स्वीकार गरेकाछन्। कम्प्युटरको स्क्रिनमा देखा पर्ने संकेतहरू, कसैले यत्तिकै पठाएका ईमेलहरू, हानीरहित जस्ता देखिने नाम भएका वेबसाइटहरूका लिंकहरूद्वारा धेरै जसो मानिसहरू यसमा फस्न पुग्छन्। कुनै आकर्षक तस्विर देखापर्छ भने परीक्षामाथि विजय पाउन कठिन हुन्छ, विशेष गरी पुरुषहरूका लागि। इन्टरनेट हाम्रो जीवनको एक अभिन्न अङ्ग बन्न पुगेको छ। यसमा धेरै असल कुरा छन्, तर यसमा खतरनाक कुरा पनि उत्तिकै छन्। यसकारण, ख्रीष्टियनहरूका रूपमा इन्टरनेट प्रयोग गर्दा त्यससँगै आउने सक्ने खतराहरूदेखि आफैँलाई बचाउनु हाम्रो जिम्मेवारी हो !’ परमेश्वरले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभयोः ‘नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ र यो सुरक्षित होस् र त्यहाँबाट कोही नलडोस्।’ एक अगुवाको रूपमा परमेश्वरको काममा आपूm ‘अयोग्य’ हुन सक्ने कुरा प्रेरित पावलले पनि बुझेका थिए (हेर्नुहोस् १ कोरिन्थी ९:२७)। यसकारण तपाईंको निम्ति आजको वचन छः तपाईंले के हेर्नुहुन्छ, होसियार बन्नुहोस्।
आत्मिक भोजनः हालोविन व्यवस्था ८:९–१८, दानिएल २, यशैया ४७:५–१५, प्रेरित १६:१६–३४

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In