• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

यसलाई बिर्सिदिनुहोस्

by Sarju Rijal
October 26, 2016
in Bible Study & Teaching

बुधवार, अक्टोबर २६, कार्तिक १०
‘आफ्नो हृदय परमेश्वरमा लगाउनुहोस् र आफ्ना हात उहाँतिर पसार्नुहोस्।’ —अय्यूब ११:१३

Ajako Bachan_‘महान् वैद्य’ येशूले कुनै संक्रमित घाउलाई कहिल्यै पनि ढाकछोप गर्नुहुन्न। उहाँले यसलाई चिरफार गर्न, बग्न दिन, सफा गर्न, र निको हुन समय दिन चाहनुहुन्छ। सायद तपाईंले वैवाहिक सम्बन्धभन्दा बाहिर सन्तान जन्माउनुभएको छ, वा गर्भपतन गराउनुभएको छ, वा झ्यालखानमा पर्नुभएको छ, वा तीतो सम्बन्ध विच्छेदको अनुभव गर्नुभएको छ।

निराश नहुनुहोस्। येशू तपाईंका सदगुणहरूद्वारा प्रभावित हुनुहुन्न; उहाँले ‘हाम्रो दुर्बलातामा’ (हिब्रू ४:१५) सहानुभूति देखाउनुहुन्छ। उहाँले तपाईंको संघर्ष बुझ्नुहुन्छ। ‘उहाँ आफैँले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ’(हिब्रू २:१८)। विगतमा तपाईंको जस्तो समस्या भएको कसैलाई परमेश्वरले आशिष दिन र प्रयोग गर्न सक्नुहुन्छहोला र भनी सायद तपाईं सोच्दैहुनुहुन्छ।

हो, सक्नुहुन्छ ! अंग्रेज कवि विलियम कुपरको भजनले यसलाई यसरी व्यक्त गर्छः ‘इम्मानुएलको नसाबाट निकालिएको रगतले भरिएको तलाउ छ, त्यसमा डुबुल्की मार्ने पापीहरूका सबै दाग मेटिन्छ।’ पश्चात्तापका इनामहरू उदेकका छन् !

सोपरले अय्यूबलाई यस्तो जवाफ दिन्छन्ः ‘आफ्नो हृदय परमेश्वरमा लगाउनुहोस् र आफ्ना हात उहाँतिर पसार्नुहोस्। तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने, र कुनै अधर्मलाई तपाईंको घरमा बस्न दिनुभएन भने, तब कुनै शर्मविना तपाईंले आफ्नो शिर खड़ा गर्नुहुनेछ, तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ। तब तपाईंले आफ्नो दुःख बिर्सनुहुनेछ। बगेर गएको पानीझैँ त्यो तपाईंले सम्झनुहुनेछ … आशा भएको हुनाले तपाईं सुरक्षित हुनुहुनेछ। तपाईंले चारैतिर हेर्नुहुनेछ, र निर्धक्क सुत्नुहुनेछ। तपाईं कसैको डर नमानी पल्टनुहुनेछ, र धेरै मानिसहरूले तपाईंको निगाह प्राप्त गर्न खोज्नेछन्’ (अय्यूब ११:१३–१५)।

चाहे यो तपाईंले गर्नुभएको कुनै कुराको बारेमा दोषको भावना होस्, वा तपाईंलाई लगाइएको कुनै चोटको पीडा होस्— यसलाई जान दिनुहोस् ! आज, परमेश्वरको अनुग्रहको नदीमा प्रवेश गर्नुहोस् र तपाईंलाई स्वतन्त्र गर्दै बहन यसलाई अनुमति दिनुहोस्।
आत्मिक भोजनः यशैया २२–२५, यूहन्ना ६:६०–७१, भजन ११४, हितोपदेश २८:१–४

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In