• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अप्ठ्यारा मानिसहरूसँग काम गर्नु

by Sarju Rijal
October 14, 2016
in Articles, Bible Study & Teaching

शनिवार, अक्टोबर १५, असोज २९
‘कुनै आदर र कुनै अनादरका … भाँडाहरू … हुन्छन्।’ —२ तिमोथी २:२०

Ajako Bachan_एलिया अगमवक्तालाई खाना खुवाउन परमेश्वरले एउटा कागलाई प्रयोग गर्नुभयो, जसलाई यहूदी संस्कृतिमा ‘अशुद्ध’ पंक्षी मानिन्थ्यो। नहेम्याहले अन्यजातिका राजाको आर्थिक सहायताद्वारा यरूशलेमको पर्खाल पुनर्निर्माण गरे।
मुख्य कुरा के हो भनेः परमेश्वरलाई सीमित नतुल्याउनुहोस्। कहिले कहीँ सामान्यतया हामीले इन्कार गर्ने मानिसहरू नै हाम्रा आवश्यकता पूरा गर्न परमेश्वरले प्रयोग गर्नुहुने मानिसहरू हुन्छन्, र यस्ता मानिसहरूलाई इन्कार गर्दा हामीले परमेश्वरले हाम्रा निम्ति योजना गर्नुभएको आशिष गुमाउँछौं। होसियार रहनुहोस्; ‘छान्ने र खुशी नहुने’ तपाईंको प्रवृत्तिले अन्त्यमा तपाईंलाई चोट पुर्‍याउन सक्छ ! सत्य के हो भने, तपाईंले अप्ठ्यारा मानिसहरूसँग काम गर्नुपर्ने हुन्छ। परमेश्वरले यस्तै योजना गर्नुभएको छ। किन ?
किनकि तपाईंले नमिल्ने वा मन नपर्ने मानिसहरूसँग काम गरेको उहाँले चाहनुहुन्छ। यसो गर्नु दुष्ट आत्मा भएको मालिकको निम्ति काम गर्नुभन्दा बढी कठिन हुँदैन! सुरुमा त दाऊदले राजा शाऊलको कृपा पाएका थिए, तर उनले गोल्यतलाई मारेपछि शाऊलले उनलाई मार्न खोजे। तथापि दाऊदले आफ्नो रणनीति कहिल्यै परिवर्तन गरेनन्। उनी शाऊलको घरमै रहे किनकि उनको भविष्य त्यहाँ थियो भन्ने कुरा उनलाई थाहा थियो। अनि उनले प्रदर्शन गरेको बुद्धिको कारण, उनले त्यो ठाउँ हात पारे! परमेश्वरका सिद्धान्तहरू अनन्त हुन्छन्। दाऊदले आफैंलाई सीमित तुल्याएनन्, र परमेश्वरलाई पनि सीमित तुल्याएनन्। मानिसहरू दुई प्रकारका हुन्छन् भन्ने कुरा उनले बुझेका थिएः ‘कुनै आदर र कुनै अनादरका भाँडाहरू।’ अनि परमेश्वरले दुवैलाई प्रयोग गर्नुहुन्छ। मानिसहरूबाट आफ्ना दृष्टि हटाउँदा, अनि उनीहरूबाट प्रभावित वा निरास दुवै नहुँदा, यसले दाऊदलाई ठूला अवसरहरू दिलायो किनकि परमेश्वरद्वारा प्रयोग गरिनका लागि उनले अरूलाई स्वतन्त्र छोडे। यसकारण अप्ठ्यारा मानिसहरूसँग मिलेर काम गर्न सुरु गर्नुहोस्। आज तपाईंको सबैभन्दा ठूलो चुनौती त्यही व्यक्ति हुन सक्छ जसले भोलि तपाईंलाई सहायता गर्छ र आशिष् दिन्छ।
आत्मिक भोजनः प्रस्थान ३३–३५, यूहन्ना ५:१–२५, भजन ८७, हितोपदेश २७:४–६

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In