• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बिहानै गर्नुपर्ने पहिलो काम (२)

by Sarju Rijal
October 13, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, अक्टोबर १३, असोज २७
‘हे परमप्रभु, बिहानै तपाईंले मेरो स्वर सुन्नुहुन्छ ।’ —भजन ५:३

उहाँ हामीसँग बिहानै बोल्नुहुन्छ भनी परमेश्वरले धर्मशास्त्रमा यसरी किन बारम्बार भन्नुभएकोहोला ? आखिर, उहाँले चाहनुभएको कुनै पनि समयमा उहाँ हामीसँग बोल्न सक्नुहुन्छ। यसका पछाडि दुई वटा कारण छन्ः

१) उहाँ तपाईंको जीवनमा पहिलो स्थान पाउन चाहनुहुन्छ । तपईंको कुनै पनि दिनको प्राथमिकताको सूचीमा उहाँ पहिलो स्थान चाहनुहुन्छ। यसकारण, तपाईंले आफ्नो टेलिभिजन अन गर्नु, वा आफ्नो कम्प्युटर वा फोन चेक गर्नु वा दौडन सुरु गर्नुभन्दा पहिले, शान्त बन्न र तपाईंको त्यो दिनको लागि र तपाईंको जीवनको लागि कुन कुरा महत्वपूर्ण छ भन्ने बारेमा तपाईंलाई अन्तरदृष्टि र समझ दिनुहुने परमेश्वरलाई अनुमति दिनुहोस्। उहाँले तपाईंलाई उपलब्ध गराउनुहुने समाधानहरू देख्दा तपाईं छक्क पर्नुहुनेछः सृजनशील विचारहरू र मार्गदर्शनको स्पष्ट चेतना। यो प्रतिज्ञा वास्तवमै सत्य छ भन्ने कुरा तपाईंले पत्ता लगाउनुहुनेछः ‘असल मानिस (र स्त्री) का कदमहरू परमप्रभुद्वारा नै निर्देशित हुन्छन्’ (भजन ३७:२३)। वास्तवमा, यसरी जिउन सुरु गर्नुभएको केही हप्ता वा महिनापछि, तपाईं आफ्नो पुरानो जीवन शैलीतर्फ फर्केर जान चाहनुहुनेछैन

२) लेख्नको लागि उहाँले रित्तो पन्ना चाहनुहुन्छ। ध्यानभंग भएको वा कुनै कुरामा पहिल्यै ध्यान व्यस्त भएको कसैसँग बोल्ने प्रयास गर्नुभएको छ? तपाईं उसलाई छोडेर जान चाहनुहुन्छ । तर त्यो व्यक्ति तपाईंको लागि साँच्चै महत्वपूर्ण छ भने, तपाईंले दिनको त्यस्तो समय निकाल्ने प्रयास गर्नुहुन्छ जुन समय उसले साँच्चै सुन्नेछ भन्ने तपाईं जान्नुहुन्छ। हो, तपाईं परमेश्वरको लागि महत्वपूर्ण हुनुहुन्छ, अनि उहाँ तपाईंसँग बोल्न चाहनुहुन्छ ! तपाईंले उहाँको कुरा सुन्नुभएन भने, वा तपाईंको निम्ति उहाँको योजना बुझ्न सक्नुभएन भने, तपाईंलाई कति घाटा पुग्छ, कल्पना गर्नसक्नुहुन्छ ?
दाऊद राजाको शक्तिको रहस्यहरूमध्ये एउटा यो थियोः ‘सबेरै तपाईंको अगि मेरो प्रार्थना राख्दछु, र आशामा पर्खन्छु’ (भजन ५:३) । सफलता पाउन, परमेश्वरबाट सुन्ने कुरालाई तपाईंले आफ्नो बिहानको तालिकाको प्रथमिकतामा राख्नुपर्छ !
आत्मिक भोजनः प्रस्थान २८–२९, यूहन्ना ४:२७–३८, भजन १००, हितोपदेश २६:२७–२८

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In