• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, May 12, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

बिहानै गर्नुपर्ने पहिलो काम (१)

by Sarju Rijal
October 12, 2016
in Bible Study & Teaching

बुधवार, अक्टोबर १२, असोज २६
‘उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ र उहाँको इच्छा सिक्न मेरो समझ खोलिदिनुहुन्छ ।’ —यशैया ५०:४

Ajako Bachan_परमेश्वरको वचनबाट यहाँ एउटा उत्तम प्रतिज्ञा छः ‘थाकेकोलाई सम्हाल्ने वचन जान्न सकूँ भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ । उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ । सिक्नेलाईझैँ ध्यानसित सुन्न उहाँले समझ खोलिदिनुहुन्छ । परमप्रभु परमेश्वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ । म पछि हटिनँ’ (पद ४–५) ।

यशैयाले भने कि परमेश्वरले उनलाई हरेक बिहान उठाउनुहुन्थ्यो अनि त्यो दिन उनले के गर्नुपर्ने हो र अरूलाई के बताउनुपर्ने हो सो उनलाई बताउनुहुन्थ्यो ! यो ‘एक पटक मात्र हुने’ वा अद्वितीय घटना थिएन । यो त ‘बिहानपिच्छै’ हुने कुरा थियो । तपाईं ओछ्यानबाट बाहिर निस्कनुअघि परमेश्वरबाट सुन्न तपाईंले समय निकाल्नुभयो भने तपाईंको जीवन कति फरक तरिकाले बित्योहोला, कल्पना गर्न सक्नुहुन्छ ? ‘समझ’ भन्ने शब्दमा ध्यान दिनुहोस् । तपाईं कुनै परिस्थितिमा पर्नुभन्दा पहिल्यै तपाईंले के भन्नुपर्ने हो र गर्नुपर्ने हो भन्ने बारेमा परमेश्वरले तपाईंलाई समझ दिन सक्नुहुन्छ । उहाँले भन्नुभयो, ‘म परमप्रभु … हुँ, जसले तेरो भलाइको निम्ति तँलाई सिकाउँछ, जसले तँ जानुपर्ने बाटोमा तँलाई डो¥याउँछ’ (यशैया ४८:१७) ।

जीवनमा थप सहायता र प्रतिस्पर्धामा अगाडि बढ्न लाभ पाउने बारेमा विचार गर्नुहोस् त ! अनि सबैभन्दा उत्तम कुरा त यहाँ छः तपाईंले सुनिरहनुभएको छैन, वा आत्मिक रूपमा तपाईं सही स्थानमा हुनुहुन्न, वा यस क्षेत्रमा तपाईंको धेरै अनुभव छैन भने तापनि, परमेश्वरले ‘बिहानैपिच्छे’ तपाईंसँग काम गर्नुहुनेछ जबसम्म तपाईंले उहाँको स्वर चिन्न र प्रतिउत्तर जनाउन सिक्नुहुन्न । के तपाईंलाई अचम्म लाग्यो ? अचम्म नमान्नुहोस् ! आखिर, आफ्ना सन्तानहरू वृद्धि भएको, परिपक्व भएको र जीवनका उत्तम कुराहरू उपभोग गरेको चाहने असल आमाबुवाहरूले पनि त उनीहरूसँग यस्तै गर्छन् ।
आत्मिक भोजनः योम किपर लेवी १६, लेवी २३:२६–३२, हिब्रू ९:१–१४, हिब्रू १३:११–१६

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In