• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरको ताड़ना ग्रहण गर्नुहोस्

by Sarju Rijal
October 7, 2016
in Bible Study & Teaching

Ajako Bachan_शनिवार, अक्टोबर ८, असोज २२
‘म … हप्काउँछु र ताड़ना दिन्छु ।’ —प्रकाश ३:१९

हामी विनम्र हुनु आवश्यक परेको रूपमा परमेश्वरको ताडनाले हामीलाई विनम्र तुल्याउँछ । उहाँले त्यसो गर्नुहुँदा, हामीसँग तीन वटा विकल्पहरू हुन्छन्ः
१) उहाँको विरुद्धमा विद्रोह गर्नु ।
२) आफ्नो कुरा पुष्टि गर्न खोज्नु र बहाना बनाउनु ।
३) उहाँको ताडनालाई ग्रहण गर्नु र सही मार्गमा फर्कनु । तर परमेश्वरले तपाईंलाई विनाशर्त प्रेम गर्नुहुन्छ र तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रूपमा तपाईंलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा स्वीकार नगर्नुभएसम्म दीर्घकालीन परिवर्तन सुरु समेत हुन सक्दैन । त्योविना, उहाँको प्रेम र स्वीकार आर्जन गर्ने व्यर्थको प्रयासमा तपाईंले आफैँलाई परिवर्तन गर्न कोसिस गरिरहनुहुनेछ । सत्य के हो भने, तपाईंले पहिल्यै त्यो प्राप्त गरिसक्नुभएको छ— तपाईंलाई त्यो थाहा नभएको मात्र हो ! हामीमध्ये धेरै जसोले सोच्छौं कि आफूलाई स्वीकार गर्दा, हामीले आफ्ना सबै गल्तीहरूलाई पनि माफ गरेका हुन्छौं । कुरा त्यसो होइन ! उहाँले तपाईंलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुराको बारेमा स्पष्ट बुुझाइ नभएसम्म तपाईंले परमेश्वरको ताडनालाई ठिक तरिकाले ग्रहण गर्न सक्नुहुन्न । त्यस्तो बुझाइविना तपाईंले उहाँको ताडनालाई इन्कारको रूपमा अनि तपाईंको व्यवहारप्रति उहाँको अस्वीकृतिलाई तपाईंप्रतिको अस्वीकृतिको रूपमा अथ्र्याउनुहुनेछ । आत्मिक रूपमा वृद्धि हुन तपाईंले परमेश्वर तपाईंप्रति प्रतिबद्ध हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ, विशेष्गरी उहाँले तपाईंलाई सुधार गर्ने तरिकाले व्यवहार गर्नुहुँदा र तपाईंले नबुझ्नुभएका मार्गमा तपाईंलाई अगुवाइ गर्नुहुँदा । कुनै पनि कुराले आफूलाई परमेश्वरको प्रेमबाट अलग गर्नसक्दैन भन्ने कुरामा प्रेरित पावल विश्वस्त थिए (हेर्नुहोस् रोमी ८:३९) । प्रकाश तीन अध्यायमा परमेश्वरले हामी प्रत्येकलाई यसो भनिरहनुभएको छ, ‘जत्तिलाई म (प्रेमसाथ) माया गर्छु, म तिनीहरूका दोष देखाइदिन्छु … तिनीहरूलाई हप्काउँछु र ताड़ना दिन्छु ।’ परमेश्वरको प्रेम र स्वीकृतिको सबैभन्दा ठूला प्रमाणहरूमध्ये एउटा चाहिँ उहाँको ताडना हो । वास्तवमा, तपाईंले ताड़ना नपाउनु चाहिँ चिन्ताको विषय हो ! यसकारण, यदि अहिले परमेश्वरले तपाईंलाई ताड़ना दिइरहनुभएको छ भने, उत्साहित हुनुहोस् र आनन्दित हुनुहोस् ! यसको अर्थ उहाँले तपाईंको निम्ति असल कुराहरू राख्नुभएको छ ।
आत्मिक भोजनः प्रस्थान १९–२१, यूहन्ना ३:२२–३६, भजन ८९:१–१४, हितोपदेश २६:१७–१९

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In