• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

‘परमेश्वर हुनुहुन्छ’ (३)

by Sarju Rijal
October 3, 2016
in Bible Study & Teaching

Ajako Bachan_सोमवार, अक्टोबर ३, असोज १७
‘परमप्रभु …पृथ्वीका … सृष्टिकर्ता हुनुहुन्छ ।’ —यशैया ४०:२८

हामीलाई यो कुरा विश्वास दिलाइए तापनि, विज्ञान र धर्मशास्त्र एक–अर्काको विपरित भने छैनन् । यो ब्रह्माण्डको उदेकको सन्तुलन र सुव्यवस्थित क्रमलाई दर्शाउने क्वान्टम फिजिक्स अर्थात् सबैभन्दा साना कणहरूको अध्ययन गर्ने भौतिकशास्त्रको सुरुआतपछि, बाइबलमा विश्वास गर्ने वैज्ञानिकहरूको संख्या ह्वात्तै बढेको छ। तपाईंलाई थाहा थियो कि, हाम्रो समयको सबैभन्दा बौद्धिक वैज्ञानिक पुस्तक साठी जना वैज्ञानिकहरूद्वारा लेखिएको थियो, जसमध्ये चौबीस जना त नोबेल पुरस्कार विजेतहरू थिए। उक्त पुस्तकको नाम कस्मोस, बायोस, थियोस हो, जसको अर्थ ब्रह्माण्ड, जीवन, र परमेश्वर भन्ने हुन्छ। यो पुस्तकका लेखकहरूमध्ये येल विश्वविद्यालयका एक जना भौतिकशास्त्री प्राध्यापक हेनरी मार्गेन्युले यस्तो निश्कर्ष निकालेकाछन्, प्रकृतिका जटिल नियमहरूका बारेमा ‘एउटा मात्र विश्वसनीय उत्तर छ’।

यी बौद्धिक मानिसले त्यो के हो भन्ने ठान्छन् ?
क्रमिक विकास ?
संयोग ?
दैवसंजोग ?
होइन ! मार्गेन्यु विश्वास गर्छन् कि ‘एक सर्वशक्तिमान सर्वज्ञानी परमेश्वरले यो ब्रह्माण्ड सृष्टि गर्नु भएको हो’ । यसकारण परमेश्वरमा विश्वास गर्नु भनेको विज्ञानमा … अनि परमेश्वरको अचुक वचनमा विश्वास गर्नु हो ।
बाइबलले बताउँछः ‘परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ … उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ … परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ । तिनीहरू गरुडझैँ माथि–माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन् । तिनीहरू हिँड्नेछन् तापनि मुच्र्छा पर्नेछैनन्’ (पद ४०:२८–३१) । यसको अर्थ प्रार्थनाद्वारा तपाईंले यो ब्रह्माण्डका सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी प्रेमिला परमेश्वरको सहायता प्राप्त गर्न सक्नुहुन्छ। कति अचम्म ! तपाईंले प्रत्येक दिनको सामना कसरी गर्नुहुनेछ भन्ने कुरा, तपाईंले कसको आशा गर्नुभएकोछ भन्ने कुरामा भर पर्छ । यसकारण, परमेश्वरको आशा गर्नुहोस् । उहाँमाथि आफ्नो भरोसा राख्नुहोस्।

‘तैँले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्’ (हितोपदेश १६:३) ।
आत्मिक भोजनः तुरहीहरु÷रोश हशनाह गन्ती २९:१–६, मत्ती २४, प्रकाश ११:१५–१९, १ कोरिन्थी १५:५०–५८

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In